शनिबार, १४ साउन २०७९
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले छानविनका क्रममा अनाधिकृत ब्यक्ति अर्थमन्त्रालयमा प्रवेश नगरेको प्रतिवेदन वुझाएपछि अर्थमन्त्रालयमा खैलावैला मच्चिएको छ।
मन्त्री पदबाट राजिनामा दिदै गर्दा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर ...