बुधबार, १३ पुष २०७९
नेपालमा नयाँ सरकार गठनलगत्तै ड्रागनको ब्यवहार गरिरहेको चिनले लालगेट (रसुवागढी–केरुङनाका) दुईतर्फी रुपमा सुचारु गरेको छ।
कोरोना महामारीलाई देखाएर लामोसमयदेखि अघोषित नाकावन्दी गरेको चिनले रसुवागढी–केरुङनाका आजबाट दुईतर्फी सूचारु गरेको हो। केरुङ रसुवागढी नाकाबाट ...