सरकारले सोमबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफल प्रधानमन्त्री पुष्पकमल दाहालका कारण प्रभावित भएको छ।
सामान्यतया बजेट पेश भएको एक दुई दिनमै संसदमा बजेटमाथिको छलफल प्रारम्भ हुने गरेकोमा ...
सरकारले आउँदो आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा सो रकमको बजेट प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री डा. ...
सरकारले जेष्ठ नागरिकलाई दिदै आएको चार हजार भत्तालाई निरन्तरता दिने भएको छ। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार ...
भारतमा २ हजार दरका नोट नचल्ने भएका छन्। भारतको केन्द्रीय बैंकले २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो।
सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक ऋण सँगसँगै अनुदान रकम वढाउन दातृ निकायसँग आग्रह गरेका छन्। नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका विषयमा छलफल गर्दै उनले यस्तो ...