समाचार

मोदीको भ्रमण सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैनः मन्त्री पण्डित

मोदीको भ्रमण सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैनः मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन्।   मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ...

अब भारत जान नेपालीलाई भिसा अनिवार्य

अब भारत जान नेपालीलाई भिसा अनिवार्य

काठमाडौँ । भारतले नेपाल र भारतको खुला सीमाना तथा एकअर्काका नागरिकले स्वतन्त्र आवागमनको पद्धतिलाई एकपक्षीय रुपमा आंशिक अंकुश लगाएको छ।   भारतको केन्द्रीय गृह मन्त्रालयको निर्णयको हवाला दिँदै एयर इन्डियाले जारी गरेको सूचनामा ...

स्ट्रिट चाइल्ड वल्र्डकपः विश्वकप खेल्ने नेपाली टोलीको बिदाई

स्ट्रिट चाइल्ड वल्र्डकपः विश्वकप खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौं । रुसको मस्कोमा हुने ‘स्ट्रिट चाइल्ड वल्र्डकप’ मा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपले बिदाई गरेको छ । नेपाली टिम बुधबार मस्को प्रस्थान गर्नेछ ।     ९ जना खेलाडीले ...

कलश र फूलमालाले मोदीलाई स्वागत गर्न मुख्यमन्त्री राउतको निर्देशन

कलश र फूलमालाले मोदीलाई स्वागत गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम । वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी जनकपुर आउने भएपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरको सरसफाइमा ध्यान दिन नगरबासीलाई आग्रह गरेका छन्।   यस्तै, मोदीको अभिनन्दन गरिने ठाउँ बाह्रविग्हा जान ...

विप्लव निकट संगठनको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, १२ जना पक्राउ

विप्लव निकट संगठनको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, १२ जना पक्राउ

काठमाडौं । नेत्रबिक्र चन्द विप्लव नेतृत्वकाे नेपाल  कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जनलाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी ...

मुक्तिनाथमा पनि मोदीलाई नागरिक अभिनन्दन

मुक्तिनाथमा पनि मोदीलाई नागरिक अभिनन्दन

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ। नेपालको दुईदिने राजकीय भ्रमणमा आउने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ।   उनकोे सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा ...

मोदी आउने भएपछि राजधानीका फूटपाथ पसल हटाइयो

मोदी आउने भएपछि राजधानीका फूटपाथ पसल हटाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाइएको छ। रत्‍नपार्कबाट हटाउन थालिएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए।   कामपाकाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्‍चालन हुँदै आएकाले ...

प्रदेश ७ का जनप्रतिनिधिले पाउने भए तलब र सुबिधा, विधेयक सदनमा पेश गर्ने प्रदेश सरकारकाे तयारी 

प्रदेश ७ का जनप्रतिनिधिले पाउने भए तलब र सुबिधा, विधेयक सदनमा पेश गर्ने प्रदेश सरकारकाे तयारी 

२५ वैशाख, कैलाली । प्रदेशन नं ७ सरकाले स्थानिय सरकार र जिल्ला समन्वय समितिका जनप्रतिनिधिले पाउने तलब, सुविधा तोकेको छ । यससँगै अहिलेसम्म तलब नपाएका जनप्रतिनिधिले एकमुष्ट र नियमित तलब पाउने ...

कमल थापा भन्छन् ‘श्रीनिवासको कार्य निन्दनीय र भत्सर्नायोग्य छ’

कमल थापा भन्छन् ‘श्रीनिवासको कार्य निन्दनीय र भत्सर्नायोग्य छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चैत २५ गते धर्मगुरु श्रीनिवासलाई गोली प्रहार भएसँगै घटनाको निन्दा एवं दोषीमाथि कारबाहीको माग गरेका थिए ।    प्रहरीले सोमबार आफैंले गोली हान्न लगाएको भन्दै श्रीनिवासलार्इ काठमाडौंबाट ...

वीरगञ्ज–काठमाडौं  रेलमार्ग भारतले बनाइदिने कुरा ओगट्ने नियत मात्रै

वीरगञ्ज–काठमाडौं रेलमार्ग भारतले बनाइदिने कुरा ओगट्ने नियत मात्रै

काठमाडौं । भारतले नेपालमा निर्माण अघि बढ्न लागेको आयोजनामा हस्तक्षेप गरी पूरा हुन नदिने पुरानै नीति हो ।   नेपाल सरकारले वीरगन्ज-काठमाडौं रेलमार्ग निर्माणको लागि दक्षिण कोरियाली कम्पनीलाई छनौट गरेपछि भारतले उपहार स्वरुप ...

पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाइ घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम

पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाइ घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम

काठमाडाै‌ । सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र ...

माेदी भ्रमणकाे तयारीबारे बुझ्न परराष्ट्रमन्त्री जनकपुरमा

माेदी भ्रमणकाे तयारीबारे बुझ्न परराष्ट्रमन्त्री जनकपुरमा

 जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण तयारीबारे बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर आएका छन् ।     ज्ञवाली सोमबार विहान जनकपुर पुगेका हुन् । उनले मुख्यमन्त्री लालबाबु राउतसहितको बैठक राखेर भ्रमण ...

प्रदेश ५ का सांसद र कर्मचारीको लोगो सार्वजनिक

प्रदेश ५ का सांसद र कर्मचारीको लोगो सार्वजनिक

बुटवल । प्रदेश नम्बर पाँचका सांसदहरुले लगाउने लोगो सार्वजनिक गरिएको छ । सोमबार बुटवलमा एक कार्यक्रमकाे आयोजना गरी प्रदेश नम्बर पाँचका सांसदले लगाउने लोगो सार्वजनिक गरेका हुन् ।   प्रदेश सभा सचिवालयका अनुसार ...

खोलाले बगाएर तीन बालबालिका बेपत्ता, एकको शव फेला

खोलाले बगाएर तीन बालबालिका बेपत्ता, एकको शव फेला

विराटनगर । धनकुटाको चौबीसे गाउँपालिका ६ का एक बालकको डुबेर मृत्यु भएको छ। चन्द्रसिंह राईका छोरा १४ वर्षीय रामकुमारको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो।   साँगुरीगढी गाउँपालिका ३ कुशेटारस्थित तमोर ...

उदयपुरमा भेटियाे मानव कंकाल

उदयपुरमा भेटियाे मानव कंकाल

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाइघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटिएको ...

सुतिरहेकाे अवस्थामा एक युवकमाथि एसिड प्रहार, अवस्था गम्भीर

सुतिरहेकाे अवस्थामा एक युवकमाथि एसिड प्रहार, अवस्था गम्भीर

चितवन । चितवनमा एक युवकमाथि एसिड प्रहार गरेका छन् । चितवनको भरतपुर महानगरपालिका- २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् ...

राष्ट्रिय पत्रकारिता दिवस मनाईंदै, पाँच पत्रकार सम्मानित हुने

राष्ट्रिय पत्रकारिता दिवस मनाईंदै, पाँच पत्रकार सम्मानित हुने

काठमाडौं । तेस्रो राष्ट्रिय पत्रकारिता दिवस सोमबार समृद्धि र सुशासनका लागि आमसञ्चारको अभियान भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।   नेपालको पहिलो पत्रिका गोरखा पत्रको प्रकाशन सुरु भएको दिनलाई नै राष्ट्रिय पत्रकारिता ...

बसको छतबाट खसेर सहचालकको मृत्यु

बसको छतबाट खसेर सहचालकको मृत्यु

गौशाला । महोत्तरीको बर्दिबास–जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर  सहचालको मृत्यु भएको छ। एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डलको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।    ना ४ ख ...

चट्याङ लागेर तीन जनाको मृत्यु

चट्याङ लागेर तीन जनाको मृत्यु

हेटौँडा । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौँडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।    मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि ...

दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट २ थान बन्दुक र लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।    इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोली बकैया गाउँपालिका ११ का ३० बर्षीय झलकमान न्यासुर ...