समाचार

दुर्घटनामा परी एकजनाको मृत्यु

दुर्घटनामा परी एकजनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका ...

मुसहरहरू आफ्ना बस्तीमा चर्पी निमार्ण गर्दै

मुसहरहरू आफ्ना बस्तीमा चर्पी निमार्ण गर्दै

बर्दिवास । मुसहर भन्न वितिकै काम गरेर पाएको पारिश्रमबाट दुईछाक टार्नबाहेक अन्य कतै ध्यान जान्दैन थियो । तर, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरहरू अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक ...

शय्या १०० शय्याको हुँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

शय्या १०० शय्याको हुँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

इटहरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ ...

पहिलोपटक सूर्य छुन वैज्ञानिकले उडाए अन्तरिक्षयान

पहिलोपटक सूर्य छुन वैज्ञानिकले उडाए अन्तरिक्षयान

फ्लोरिडा । नेशनल एरोनेटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पहिलो पटक सूर्यमा अन्तरिक्षयान पठाउने तयारी गरेको छ। अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने संस्था नासाको केनेडी स्पेस सेन्टर फ्लोरिडाले शनिबार बिहान ३:३३ बजे सूर्यलार्इ छुने ...

दाहालको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति

दाहालको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति

काठमाडौँ । साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् ।    क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा ...

शनिबार राति पश्चिम क्षेत्रमा असामान्य वर्षा हुन सक्छ–मौसमविद्

शनिबार राति पश्चिम क्षेत्रमा असामान्य वर्षा हुन सक्छ–मौसमविद्

काठमाडौं । शनिबार राति पोखरादेखि पश्चिमका क्षेत्रमा असामान्य अर्थात भारी वर्षा हुने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।    जलवायु पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका एक वा केही स्थानमा अति भारी वर्षा हुने सम्भावना ...

लाेकमानले सुशीला कार्कीलाई  १० कराेड दिएर प्रमुख अायुक्तकाे पद जाेगाउन खाेजेका रहेछन्

लाेकमानले सुशीला कार्कीलाई १० कराेड दिएर प्रमुख अायुक्तकाे पद जाेगाउन खाेजेका रहेछन्

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका ...

जनतालाइ सिटामाेल छैन, गाउँले प्रमुखलाइ ६५ लाखकाे जिप

जनतालाइ सिटामाेल छैन, गाउँले प्रमुखलाइ ६५ लाखकाे जिप

नेपालगञ्ज — सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका ...

नियम कडा छ भन्ने दिन अाउँदैछ, अब चानचुन अपराधमा पनि डाइरेक्ट जेल

नियम कडा छ भन्ने दिन अाउँदैछ, अब चानचुन अपराधमा पनि डाइरेक्ट जेल

काठमाडौं  : आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय ...

अभ्यास खेलमा नेपाली यू–२३ टिमलाई थाइल्यान्डको युवा टिमले हरायो

अभ्यास खेलमा नेपाली यू–२३ टिमलाई थाइल्यान्डको युवा टिमले हरायो

काठमाडौँ । एसियाली खेलकुद र साफ सुजुकी कपको तयारीका लागि थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली शुक्रबार त्यहाँको यू–२३ टोलसँग पराजित भएको छ।   शुक्रबार अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ...

रङ्गशालाको विरोधमा स्थानीयवासी

रङ्गशालाको विरोधमा स्थानीयवासी

काठमाडाैं ।  भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रङ्गशालाको विरोधमा स्थानीयवासी एक भएका छन् । कृषिका लागि निक्कै उपयोगी मानिएको भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालमा एक हजार ५०० रोपनी ...

मृत अवस्थामा एक युवक बाटोमा भेटिए

मृत अवस्थामा एक युवक बाटोमा भेटिए

काठमाडाैं । औषधि लिन बजार निस्केका नेपालगञ्जका एक युवक बाटोमा मृत अवस्थामा भेटिएका छन् ।   नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरी शुक्रबार बिहान औषधी लिन भनी बजार निस्केका ...

अघिल्लो सरकारले देशलाई संकटमा पु¥यायो : प्रधानमन्त्री

अघिल्लो सरकारले देशलाई संकटमा पु¥यायो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकारले देशलाई ठूलो संकटबाट जोगाएको वक्तत्व दिएका छन् । प्रदेश ५ का बाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुसँगको भेलामा छलफल गर्ने क्रममा ...

पत्रपत्रिका वर्गीकरण गलत भएको टिप्पणी, महानिर्देशकलाई समेत वेवास्ता गरियाे

पत्रपत्रिका वर्गीकरण गलत भएको टिप्पणी, महानिर्देशकलाई समेत वेवास्ता गरियाे

काठमाडाैं । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीरकण विवादमा परेको छ । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मनमौजी ढंगले वर्गिकरण गरेको भन्दै चौतर्फी विरोध भएको छ ।   प्रेस युनियनले विज्ञप्ति ...

औषधि अभाव पछि अन्यत्र जान सिफारिश

औषधि अभाव पछि अन्यत्र जान सिफारिश

गाईघाट । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ...

प्रदेश ५ नेकपाकाे  संसदीय दल गठन

प्रदेश ५ नेकपाकाे संसदीय दल गठन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाँचाैँ बैठक शुक्रबार बुटवलमा सम्पन्न भएको छ । प्रदेशसभाको बजेट अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले दलको उपनेतामा पार्टीका नेता तथा प्रदेश ...

घर निर्माणको लागि तेस्रो किस्ता बाडियो

घर निर्माणको लागि तेस्रो किस्ता बाडियो

चितवन । भूकम्पले पूर्णरुपमा क्षति भएका २२६ घर निर्माण सम्पन्न भएका छन् । उनीहरुले निर्माण सम्पन्न गरेर तेस्रो किस्ता रकम समेत लिइसकेका छन् ।    भूकम्प प्रभावितको घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण ...

श्रीमतीको हत्या गरी आत्मसमर्पण

श्रीमतीको हत्या गरी आत्मसमर्पण

बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । हालै डेढ महिनाअघि विदेशबाट फर्किएका ३० वर्षीय शेरअली शेषले आफ्नै २७ वर्षीया श्रीमती साकरुन बेहनाको ...

निःशुल्क औषधिको अभाव भएपछि बिरामी आफैले खरिद गर्नुपर्ने बाध्यता

निःशुल्क औषधिको अभाव भएपछि बिरामी आफैले खरिद गर्नुपर्ने बाध्यता

धादिङ । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद ...

दिनकाे हजार पाउण्डकाे गेम खेलेरै एक बृद्ध चर्चित 

दिनकाे हजार पाउण्डकाे गेम खेलेरै एक बृद्ध चर्चित 

एजेन्सी । ताइवानका एक हजुरबुवा उमेरका बृद्ध चेन सान युआनले पोकोमोन गेम खेल्न ११ वटा स्मार्ट फोन आफ्नो साइकलमा राखेका छन् । यो भन्दा पहिले उनले ९ वटा राखेका थिए । ...