समाचार

राउटे बालबालिकाको व्यथा- ‘यता बसे भोक, उता गए रोग’

राउटे बालबालिकाको व्यथा- ‘यता बसे भोक, उता गए रोग’

दैलेख । गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका-८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीय राउटे प्रकाश शाहीकी श्रीमती सुत्केरी भइन् ।      १७ वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी ...

१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

सुर्खेत । इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।        अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट १५ हजार ...

पोखरामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरा । चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ ।      वेद-अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी ...

अब साझा यातायातको टिकट अनलाइनबाट

अब साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौं । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था सुरु भएको छ।      अनलाइनबाट टिकट लिन साझा यातायात ...

संघीयताले वाक्कदिक्क, प्रदेश–३ ले गर्‍यो यस्तो निर्णय

संघीयताले वाक्कदिक्क, प्रदेश–३ ले गर्‍यो यस्तो निर्णय

काठमाडौं ।  केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ ।    उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति ...

ठूला भनिएकै उद्याेगले तिरेनन् ५२ कराेड कर

ठूला भनिएकै उद्याेगले तिरेनन् ५२ कराेड कर

विराटनगर । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् ।     विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ।    उक्त कार्यालयले २०७४ ७५ ...

काष्ठमण्डप पुनर्निर्माणमा थप पाँच कराेड चाहिने

काष्ठमण्डप पुनर्निर्माणमा थप पाँच कराेड चाहिने

काठमाडौं - ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।    मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गरेका ...

दुइ महिनामा मेलम्चीकाे पानी सुन्दरीजल अाउने

दुइ महिनामा मेलम्चीकाे पानी सुन्दरीजल अाउने

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।    दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम ...

विवाह भएको एक महिनामै सम्बन्ध विच्छेद 

विवाह भएको एक महिनामै सम्बन्ध विच्छेद 

 सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् ।      सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका-९ कमलपुरकी आस्मिताकुमारी साहले ...

लोकप्रिय बन्दै ‘भक्का’को खाजा

लोकप्रिय बन्दै ‘भक्का’को खाजा

झापा ।  झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का अब सडक पसलमा सबैभन्दा बढी बिक्री हुने ...

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

भद्रपुर । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु-याउने उद्देश्यले आज शनिबार पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ ।      वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी ...

ग्राहकलाई ठग्ने ‘द कोरियन सप’मा शिलबन्दी

ग्राहकलाई ठग्ने ‘द कोरियन सप’मा शिलबन्दी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित ‘द कोरियन सप’मा शुक्रबार शिलबन्दी गरेको छ ।      विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ...

२० वर्षपछि हत्या आरोपी पक्राउ

२० वर्षपछि हत्या आरोपी पक्राउ

सप्तरी । हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । खड्ग नगरपालिका–११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले ...

नागरिकको सेवामा महानगर निरन्तर सक्रियः प्रमुख शाक्य

नागरिकको सेवामा महानगर निरन्तर सक्रियः प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि महानगरपालिका निरन्तर लागिरहेको बताएका छन् ।      कामपा वडा नं ३ महाराजगञ्ज चोकमा निर्माण गरिएको सडक ...

ब्रेकिङः दशैं मनाउन घर फर्किने यात्रुसवार बस सुनकोशीमा खस्यो

ब्रेकिङः दशैं मनाउन घर फर्किने यात्रुसवार बस सुनकोशीमा खस्यो

काठमाडौं । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी–६ स्थित सुनकोशी नदीमा एक यात्रुबाहक बस खसेको छ ।    दशैं मनाउन घर फर्किने यात्रु बोकेर काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बस सुनकोशीमा खसेको स्थानीय भिमबहादुर बस्नेतले ...

एक सय छ कर्मचारीलाइ कारबाहीकाे सिफारिस

एक सय छ कर्मचारीलाइ कारबाहीकाे सिफारिस

काठमाडौं ।  लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।    सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना ...

एउटै कार्यालयका उन्नाइस जना कर्मचारी विदेश जाने तयारीमा

एउटै कार्यालयका उन्नाइस जना कर्मचारी विदेश जाने तयारीमा

काठमाडौं । राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् ...

पशुपतिकाे भेटी सात वर्षमा ६८ कराेड रुपैयाँ

पशुपतिकाे भेटी सात वर्षमा ६८ कराेड रुपैयाँ

काठमाडौं - पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ ।     पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो ...

दसैंअघि नै कर्णालीमा चामल ढुवानी

दसैंअघि नै कर्णालीमा चामल ढुवानी

सुर्खेत । नेपाल खाद्य संस्थान सुर्खेतले दसैंअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ ।      हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको ...

ग्राहकलाई ठेगेको भन्दै  पिनट्स सपिङमा सिलबन्दी

ग्राहकलाई ठेगेको भन्दै पिनट्स सपिङमा सिलबन्दी

काठमाडौं । नजिकिदो चाडबाडलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को शुल्क लिइ ठगी गरेको भन्दै न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी ...