समाचार

उद्योगी व्यवसायीद्वारा दोहोरो कर हटाउन माग

उद्योगी व्यवसायीद्वारा दोहोरो कर हटाउन माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले असंवैधानिक रुपमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमार्फत लागेका दोहोरो कर हटाउन माग गरेका छन् । जथाभावी कर लगाउँदा सर्वत्र त्रास फैलिएको भन्दै नेपाल उद्योग वाणिज्य ...

कर बढाएको विरोधमा बजार बन्द, वडाअध्यक्ष पनि आन्दोलनमा

कर बढाएको विरोधमा बजार बन्द, वडाअध्यक्ष पनि आन्दोलनमा

महोत्तरी । कर बढाएको विरोधमा शनिवार महोत्तरीको गौशाला बजार गराइएको छ । उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीय बासिन्दाले बजार बन्द गराएका हुन् ।   महोत्तरीको गौशाला नगरपालिकाले अत्याधिक मात्रामा कर बढाएको भन्दै सर्वदलीय ...

सभाहल भित्र पानी चुहिन थाल्यो

सभाहल भित्र पानी चुहिन थाल्यो

सुर्खेत । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ ।    अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ । हल चुहिँदा प्रदेशसभा सदस्यहरु ...

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

मताराम, इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ ।    भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास ...

कारोबार र नेप्से परिसूचक दुवै घट्यो

कारोबार र नेप्से परिसूचक दुवै घट्यो

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ । कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको ...

कम्बोडियामा प्रधानमन्त्रीको दललाई प्रचण्ड बहुमत

कम्बोडियामा प्रधानमन्त्रीको दललाई प्रचण्ड बहुमत

नोम्पेन्ह । कम्बोडियामा हालै भएको संसदीय निर्वाचनमा यहाँका प्रधानमन्त्री समडेच टेचो हुनसेनको सत्तारुढ दललाई प्रचण्ड बहुमत प्राप्त भएको छ ।    गत जुलाई २९ मा सम्पन्न भएको आम निर्वाचनको शनिबार प्राप्त भएको अनौपचारिक ...

भक्तपुर अवलोकनबाट करोडौको आम्दानी

भक्तपुर अवलोकनबाट करोडौको आम्दानी

भक्तपुर । भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४/ ७५ मा पर्यटन शुल्कबाट २४ करोड १४ लाख ४१ हजार आम्दानी गरेको छ । गतवर्ष भक्तपुर अवलोकनका लागि आएका दुई लाख २७ हजार ...

बन्द रहेको सिमेन्ट उद्योग सञ्चालनमा

बन्द रहेको सिमेन्ट उद्योग सञ्चालनमा

रोल्पा । रोल्पा सिमेन्ट प्रालि र स्थानीय टिपर व्यवसायीबीचको असमझदारीका कारण बन्द रहेको रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।    उद्योगसँग भएको सम्झौता बमोजिम आफूहरूले उद्योगको सामान ढुवानी गर्न पाउनुपर्ने माग राखी ...

दुर्घटनामा परी एकजनाको मृत्यु

दुर्घटनामा परी एकजनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका ...

मुसहरहरू आफ्ना बस्तीमा चर्पी निमार्ण गर्दै

मुसहरहरू आफ्ना बस्तीमा चर्पी निमार्ण गर्दै

बर्दिवास । मुसहर भन्न वितिकै काम गरेर पाएको पारिश्रमबाट दुईछाक टार्नबाहेक अन्य कतै ध्यान जान्दैन थियो । तर, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरहरू अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक ...

शय्या १०० शय्याको हुँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

शय्या १०० शय्याको हुँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

इटहरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ ...

पहिलोपटक सूर्य छुन वैज्ञानिकले उडाए अन्तरिक्षयान

पहिलोपटक सूर्य छुन वैज्ञानिकले उडाए अन्तरिक्षयान

फ्लोरिडा । नेशनल एरोनेटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पहिलो पटक सूर्यमा अन्तरिक्षयान पठाउने तयारी गरेको छ। अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने संस्था नासाको केनेडी स्पेस सेन्टर फ्लोरिडाले शनिबार बिहान ३:३३ बजे सूर्यलार्इ छुने ...

दाहालको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति

दाहालको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति

काठमाडौँ । साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् ।    क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा ...

शनिबार राति पश्चिम क्षेत्रमा असामान्य वर्षा हुन सक्छ–मौसमविद्

शनिबार राति पश्चिम क्षेत्रमा असामान्य वर्षा हुन सक्छ–मौसमविद्

काठमाडौं । शनिबार राति पोखरादेखि पश्चिमका क्षेत्रमा असामान्य अर्थात भारी वर्षा हुने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।    जलवायु पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका एक वा केही स्थानमा अति भारी वर्षा हुने सम्भावना ...

लाेकमानले सुशीला कार्कीलाई  १० कराेड दिएर प्रमुख अायुक्तकाे पद जाेगाउन खाेजेका रहेछन्

लाेकमानले सुशीला कार्कीलाई १० कराेड दिएर प्रमुख अायुक्तकाे पद जाेगाउन खाेजेका रहेछन्

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका ...

जनतालाइ सिटामाेल छैन, गाउँले प्रमुखलाइ ६५ लाखकाे जिप

जनतालाइ सिटामाेल छैन, गाउँले प्रमुखलाइ ६५ लाखकाे जिप

नेपालगञ्ज — सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका ...

नियम कडा छ भन्ने दिन अाउँदैछ, अब चानचुन अपराधमा पनि डाइरेक्ट जेल

नियम कडा छ भन्ने दिन अाउँदैछ, अब चानचुन अपराधमा पनि डाइरेक्ट जेल

काठमाडौं  : आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय ...

अभ्यास खेलमा नेपाली यू–२३ टिमलाई थाइल्यान्डको युवा टिमले हरायो

अभ्यास खेलमा नेपाली यू–२३ टिमलाई थाइल्यान्डको युवा टिमले हरायो

काठमाडौँ । एसियाली खेलकुद र साफ सुजुकी कपको तयारीका लागि थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली शुक्रबार त्यहाँको यू–२३ टोलसँग पराजित भएको छ।   शुक्रबार अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ...

रङ्गशालाको विरोधमा स्थानीयवासी

रङ्गशालाको विरोधमा स्थानीयवासी

काठमाडाैं ।  भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रङ्गशालाको विरोधमा स्थानीयवासी एक भएका छन् । कृषिका लागि निक्कै उपयोगी मानिएको भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालमा एक हजार ५०० रोपनी ...

मृत अवस्थामा एक युवक बाटोमा भेटिए

मृत अवस्थामा एक युवक बाटोमा भेटिए

काठमाडाैं । औषधि लिन बजार निस्केका नेपालगञ्जका एक युवक बाटोमा मृत अवस्थामा भेटिएका छन् ।   नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरी शुक्रबार बिहान औषधी लिन भनी बजार निस्केका ...