बिचार

अभूतवपूर्व हुने प्रतिस्पर्धामा भूतपूर्वहरु 

अभूतवपूर्व हुने प्रतिस्पर्धामा भूतपूर्वहरु 

आकासको रंगको विषयलाई लिएर जंगलमा चितुवा र गधाको विवाद परेछ । चितुवा भन्दो रहेछ– आकास निलो छ । गधाको दलील रहेछ– हैन आकास त सेतो छ नि । विवाद चुलिएपछि उनीहरु ...

वामदेवको संसद पस्ने तयारी : नेपाली राजनीतिमा फेरि ग्रहण लाग्ने संकेत 

वामदेवको संसद पस्ने तयारी : नेपाली राजनीतिमा फेरि ग्रहण लाग्ने संकेत 

काठमाडौं । वामदेव गौतम राजनीतिमा आउनु अघि के गर्थे ? यो प्रश्नको उत्तर बडो रहस्यमय छ । कसैले भारतीय सेनाका भगौडा सिपाही हुन् भनेका छन् भने कसैले भारतीय रेल्वेका चौकीदार थिए ...

विवेकशील साझा ‘करौंती’ हो कि वैकल्पिक प्रजातान्त्रिक पार्टी ?

विवेकशील साझा ‘करौंती’ हो कि वैकल्पिक प्रजातान्त्रिक पार्टी ?

झपटसिंह रावल काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो वार्षिकोत्सव भर्खरै मनाएका छन् । नेपालको राजनीतिको मूलधारमा उक्त पार्टी कुन स्थानमा रहेको छ भन्ने पनि वार्षिकोत्सव अवसरमा मूल्यांकन गरियो । मूल्यांकनमा पार्टीको दाबी ...

बिहान आएर ‘घरखर्च गर्न पाइन लौन हजुर’ भन्ने सांसदले दिउँसो समितिमा मेरोविरुद्ध विषवमन गर्थे 

बिहान आएर ‘घरखर्च गर्न पाइन लौन हजुर’ भन्ने सांसदले दिउँसो समितिमा मेरोविरुद्ध विषवमन गर्थे 

‘अर्काको दोष र अर्काले के गर्यो के गरेन भनी हेर्नुभन्दा आफ्नो दोष र आफूले के गरेँ गरिनँ भनी हेर्नु नै बेस हुन्छ ।’                     ...

कुराको खेती, देशलाई क्षति              

कुराको खेती, देशलाई क्षति              

गृहस्थ जीवनबाट वाक्क एक वृद्ध फगत दुईवटा कछाड लिएर बनबास गएछन् । नजिकैको नदीमा दैनिक नुहाउने ती बृद्ध एउटा कछाड सुकाउने, अर्को फेर्ने गर्दा रहेछन् ।   यसैक्रममा कछाड उठाउन जाँदा एकदिन देख्छन ...

गुणस्तरीय शिक्षा विकास र सुशासनको आधार बन्न सक्छ 

गुणस्तरीय शिक्षा विकास र सुशासनको आधार बन्न सक्छ 

डा. गोबिन्द केसीको १५औं अनसनले मात्र माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको सुनिश्चित भएकोछ । यसभन्दा अघिका मिलिजुली सरकारले आश्वासन दिएर टार्न खोजेजस्तो यसपटक  बहुमतको सरकारले टार्न त्यति सजिलो छैन । लामो समयसम्म ...

बेहाल विश्वविद्यालय 

बेहाल विश्वविद्यालय 

विद्या आर्जन गर्ने स्थानलाई विद्यालय भनिन्छ । जुन ठाउँमा गुरु र शिष्य समीपमा रहेर मौखिक, लिखित, दृष्टान्त वा अन्वेषणको माध्यमद्वारा ज्ञानको आदानप्रदान गरिन्छ त्यस ठाउँ नै विद्यालय हो । प्राचीन गुरुकुल ...

समाजमा भलाद्मी, इन्टरनेटमा बसेपछि सन्नी लियोनको फ्यान 

समाजमा भलाद्मी, इन्टरनेटमा बसेपछि सन्नी लियोनको फ्यान 

एसिएन मुलुकहरुमध्ये सन् २०१५ को रेकर्ड अनुसार इन्टरनेटको माध्यमबाट सबैभन्दा बढी अस्लिल भिडियो, तस्वीर हेर्ने देशमा मुस्लिम राज्य पाकिस्तान थियो तर त्यसलाई उछिन्दै २०१७ मा भारत विश्वकै तेस्रो बढि अस्लिल कुरा खोजी ...

बरु छेपारो रंग स्थायी होला, सरकारका निर्णय त्यति परिवर्तनशील छन्

बरु छेपारो रंग स्थायी होला, सरकारका निर्णय त्यति परिवर्तनशील छन्

– संकेत कोइराला  नेपाल कम्युनिष्ट पार्टी र काँग्रेसका सर्वोच्च मुखियाहरुको बैठक बसिरहेको थियो । नेपाललाई समृद्ध बनाउने मुद्दामा सहमति नभएपछि नेताहरु फूर्तिसाथ आफ्नो बखानमा यसरी उत्रिए ।  शेरबहादुर देउवा: भने देखिनलाई मेरा बा यस्ता ...

स्वार्थी मिडियाले बिगारेको देश 

स्वार्थी मिडियाले बिगारेको देश 

अहिले नेपालमा व्यक्तिपिच्छे, पार्टीपिच्छे मिडिया सञ्चालन गरेको पाइन्छ । नेपालमा जति मिडियाको विकास भयो उति नै मिडियामाथिको विश्वास हराउँदै गएको पाइन्छ । तर यो पक्कै पनि लोकतन्त्रका लागि सुखद विषय भने होइन ...

प्रधानमन्त्रीनिवासको भिड घटाउनै पर्छ

प्रधानमन्त्रीनिवासको भिड घटाउनै पर्छ

प्रधानमन्त्री निवास जाने अवसर धेरै दिनपछि मात्र केहिदिन अघि जुर्‍यो । मेरो आफ्नो निजी कामभन्दा पनि अहिलेको जल्दोबल्दो बिषय डा. गोबिन्द केसीको लामो समयसम्मको अनसनमा पनि वार्ता हुन नसकेको अवस्थामा आफैलाई ...

खग्रास चन्द्रग्रहण : कसैलाई मालामाल कसैलाई दुःखकष्ट

खग्रास चन्द्रग्रहण : कसैलाई मालामाल कसैलाई दुःखकष्ट

ज्योर्तिविद् डा. वीरेन्द्रप्रसाद कायस्थ  काठमाडौं । ग्रहण एउटा विलक्षण खगोलीय घटना हो । ज्योतिष विज्ञानमा ग्रहणको अति महत्व छ । यसको सीधा प्रभाव समस्त जीवमा पर्छ । चन्द्रमा पृथ्वीबाट नजिक भएकाले यसको ...

होश गुमाएका हाम्रा मन्त्री महोदयहरू

होश गुमाएका हाम्रा मन्त्री महोदयहरू

काठमाडाैं । पछिल्लो समय कम्युनिस्ट सरकारका मन्त्रीहरू आफ्ना अभिव्यक्ति र आलोचित कामद्वारा विवादित पात्रका रूपमा देखा पर्दै आएका छन् । केही समयअघि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिभिजनको एक अन्तर्वार्तामा ...

सामन्तवादमाथि पहिलो प्रहार गरेको पृथ्वीनारायण शाहले हो

सामन्तवादमाथि पहिलो प्रहार गरेको पृथ्वीनारायण शाहले हो

नेतृत्वको दुर्दशा मानिसले जिउने क्रममा अनेकौं परिस्थितिहरूको सामना गर्नुपर्दछ । दैनिक रुपमा पनि मानिसले विभिन्न परिस्थितिको सामना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यसैक्रममा कतिपय परिस्थितिहरूको सामना गर्न मानिस एक्लैलाई गाह्रो पर्छ । ...

डाक्टरी पढ्न बंगलादेश गएका छात्राहरुको करणी हुने गरेको आधार के ?

डाक्टरी पढ्न बंगलादेश गएका छात्राहरुको करणी हुने गरेको आधार के ?

काठमाडौं । कक्षा आठसम्मको मात्रै औपचारिक पढाए भए पनि माता लक्ष्मीको कृपादृष्टिमा परेका झापाका मेडिकल व्यापारी दुर्गा प्रसाईंले यसपटक भनिदिए, ‘बंगलादेश पढ्न गएका एमबिबिएसका छात्राहरुलाई त्यहाँका प्रोफोसरहरुले करणी गर्छन् ।’ मेडिकल ...

किन घटदैनन् भ्रूणहत्या ? 

किन घटदैनन् भ्रूणहत्या ? 

रमिता यादव, काठमाडौं । हाम्रो समाज एक्काइसौँ शताब्दीमा प्रवेश गरिसकेको छ । तर, अहिलेसम्म पनि मानिसहरूको सोचमा भने परिवर्तन आउन नसक्नु ठूलो विडम्बना हो । हरेक साल ठूला ठूला होटललगायत विभिन्न स्थानहरूमा ...

मार्सी भात खानै नपाएकाहरु पनि किन उफ्रिन्छन् गोविन्द केसीविरुद्ध ? 

मार्सी भात खानै नपाएकाहरु पनि किन उफ्रिन्छन् गोविन्द केसीविरुद्ध ? 

काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशअनुरुपकै चिकित्सा शिक्षा विधयेक ल्याउनु पर्छ भन्ने माग राखेर १५ औं अनसन जारी राखेका छन् । अनसनका कारण केसी जीवनमरणको दोसाधमा पुगेका छन् । ...

मलामी कमाउने कि सलामी ? 

मलामी कमाउने कि सलामी ? 

साहित्यकारहरू महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई बाल्यकालमा ट्युसन पढाउने गुरुको नाम थियो– डा. क्षितिशचन्द्र बर्मा । भारतबाट आएका यिनी अंग्रेजीका प्रकाण्ड विद्वान थिए । उनले ...

गणतन्त्रमा केराका कुरा !

गणतन्त्रमा केराका कुरा !

नारायण पाैडेल माओवादी जनयुद्धका क्रममा ७ वर्ष जेल परेका तिलक शर्माले चार वर्ष पहिले गज्जबको योजना सुनाए । सादगी नेताको छवि बनाएका बर्दियाली नेता शर्मा पूरा आत्मविश्वासका साथ भन्दै थिए, ‘केरा खेती ...

फेरिएको सरकार, नफेरिएको संस्कार 

फेरिएको सरकार, नफेरिएको संस्कार 

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी सुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकुहरु थिए । उनीहरूले सेनापतिमा धेरै ...