समाचार

बाणिका प्रधानको मायाको रङ्ग बोलको गीत सार्वजनिक

बाणिका प्रधानको मायाको रङ्ग बोलको गीत सार्वजनिक

काठमाडाै‌ ।  गायिका बाणिका प्रधानको मायाको रङ्ग बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा शब्द  स्नेह श्री थापाको र सुरेश वाग्लेको रहेको छ भने संगीत मेघराज लागुनको रहेको छ साथै संगीत ...

दशैं शुरुः  हनुमानढोकाको दशैँघरमा विधि अनुसार राखियो जमरा

दशैं शुरुः हनुमानढोकाको दशैँघरमा विधि अनुसार राखियो जमरा

काठमाडौं ।  नेपालीहरूको महान् चाड वडादशैँ आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने वडादशैँको आज पहिलो दिन हो ।   यसै बीच परम्परानुसार आज काठमाडौंको हनुमानढोका दरबारमा रहेको ...

यौन हिंसाबाट बालबालिका बढी पीडित

यौन हिंसाबाट बालबालिका बढी पीडित

धादिङ । सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको ...

पिप्लेमा पहिलो पटक बस पुग्यो

पिप्लेमा पहिलो पटक बस पुग्यो

तेह्रथुम । म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक ...

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ ...

जगदम्बा स्टिलमा विस्फोट, ५ जना घाइते

जगदम्बा स्टिलमा विस्फोट, ५ जना घाइते

काठमाडौं । बाराको सिमारास्थित रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन् ।    घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार ...

दशैं शुरु, उपत्यकाबाट १० लाख बाहिरिए

दशैं शुरु, उपत्यकाबाट १० लाख बाहिरिए

काठमाडौ‌ ।  दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका ...

सिके राउतलाई न्यायाधीशहरुले मुक्ति दिनुको राज यस्तो छ

सिके राउतलाई न्यायाधीशहरुले मुक्ति दिनुको राज यस्तो छ

काठमाडौं । ‘मास्टर माइन्ड’ आन्दोलनकारी सिके राउतले चलाखी कतिसम्म गरे भने सरकारले समात्ला र हान्ला भन्ने बुझेरै होला साथमा चार वार्षकी छोरी पनि च्यापेर हिँडे । गत साता रौतहटमा समातिँदा नाबालिग ...

फोहोर व्यवस्थापन गर्न नयाँ स्थानको खोजी, एक हप्ताभित्रै टुंगो लाग्ने

फोहोर व्यवस्थापन गर्न नयाँ स्थानको खोजी, एक हप्ताभित्रै टुंगो लाग्ने

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ । आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहोर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने काठमाडौं महानगरपालिकाका ...

यातायात कार्यालयका दश कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दायर

यातायात कार्यालयका दश कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।      लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र ...

झण्डै ४१ लाख जरिवाना सजाय सुनाएका फरार महर्जन पक्राउ

झण्डै ४१ लाख जरिवाना सजाय सुनाएका फरार महर्जन पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४० लाख ७८ हजार ८ सय ८१ रुपैयाँ जरिवाना सजाय बेरुजु रही फरार रहेका एक प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ ।        पक्राउ पर्नेमा साइनिङ ...

टेलिकमले ल्यायो दसैं अफर, यो पटक के-के छ सुविधा ?

टेलिकमले ल्यायो दसैं अफर, यो पटक के-के छ सुविधा ?

काठमाडौं । अाउँदै गरेकाे विजया दशमीको उपलक्ष्यमा नेपाल टेलिकमले ग्राहकहरूले थप सेवा प्रदान गर्ने भएको छ । चाडबाडको अवसर पारेर टेलिकमले भ्वाइस र डाटामा सहुलियत दिने घोषणा गरेको हो ।       टेलिकमले दसैंको ...

बझाङमा जिप दुर्घटना, तीनजनाको मृत्यु

बझाङमा जिप दुर्घटना, तीनजनाको मृत्यु

बझाङ, असोज २३ । जिल्लाको केदारस्युँ गाउँपालिकाको बागथलाबाट बुङ्गल नगरपालिकाको विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।     बुंगल नगरपालिकाको ५ मिणिबगरमा भएको ...

पन्ध्र वर्षदेखि बेहोस बनाएर लुटपाट गर्ने गिरोह पक्राउ

पन्ध्र वर्षदेखि बेहोस बनाएर लुटपाट गर्ने गिरोह पक्राउ

चितवन । पन्ध्र वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छे« गाउँपालिका-६ का ५६ वर्षीय कालु परियार ...

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रको आग्रह

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रको आग्रह

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।      संवैधानिक तथा कानून पत्रकार मञ्चले मंगलबार बडादशैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने, ...

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा दुइजनाकाे मृत्यु

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा दुइजनाकाे मृत्यु

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-२ मा ट्रयाक्टर दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।     से १ त ३९६९ नम्बरको ट्रयाक्टर दुर्घटना ...

चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियन नागरिक पक्राउ

चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियन नागरिक पक्राउ

कास्की । नेपालीलाई चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियन नागरिक पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-६ खहरे बस्ने तनहुँका ३४ वर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियाका ३३ वर्षीय डोमिनिक ...

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।      ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव ...

भूकम्प गएकाे तीन वर्ष हुँदा पनि पीडितले राहत पाएनन्

भूकम्प गएकाे तीन वर्ष हुँदा पनि पीडितले राहत पाएनन्

स्याङजा । भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् ।      वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउँछन् । “घर भत्कियो, छाप्रो बनाएर ...

रुख काट्न तम्सेका मन्त्रीहरु देखेर वातारवरणविद्हरु आश्चर्यमा

रुख काट्न तम्सेका मन्त्रीहरु देखेर वातारवरणविद्हरु आश्चर्यमा

काठमाडौं - वातावरणविद्हरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा रूख काट्ने विषय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले बोल्ने भएकाले जथाभावी नबोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सुझाएका छन् ।    नेपाल नागरिक ...