राजनीति

डा. भट्टराई भन्छन्, ‘बिपीको चेतना एउटा युगको चेतना हो’

डा. भट्टराई भन्छन्, ‘बिपीको चेतना एउटा युगको चेतना हो’

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको बताएका छन् ।   पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’ को शुक्रबार लोकार्पण कार्यक्रममा बोल्दै उनले ...

हिन्दुधर्मबारे जनमतसंग्रह आवश्यक छ : डा.शशांक कोइराला 

हिन्दुधर्मबारे जनमतसंग्रह आवश्यक छ : डा.शशांक कोइराला 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले हिन्दू धर्मको पक्षमा वकालत गरेका छन् ।     शुक्रबार काठमाडौंमा  आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने , ...

बस दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

बस दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मानवीय क्षति भएको खबरले आफू मर्माहत भएको बताएका बताएका ...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९ गते आइतबार बस्ने भएको छ ।      पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए ...

परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै,  जापान १३औं भ्रमण

परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै,  जापान १३औं भ्रमण

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए ।      पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे । शुक्रबार काठमाडौं आइपुग्ने ...

राष्ट्रपतिलाई बदनाम गर्न खोजियोः मन्त्री बास्कोटा

राष्ट्रपतिलाई बदनाम गर्न खोजियोः मन्त्री बास्कोटा

काठमाडौं । गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ ।      मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यलाई काठमाडौं नछाड्न निर्देशन

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यलाई काठमाडौं नछाड्न निर्देशन

काठमाडौं । आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ। मंसिर २८ देखि महासमिति बैठक तोकेको कांग्रेसले उक्त बैठकको तयारीस्वरुप बैठक बोलाएको हो ।      बैठकमा कांग्रेसको विधान परिमार्जनका लागि गठन भएको ...

नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्दैछ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा स्थायी समिति बैठकको मिति र एजेण्डा तयार गर्ने नेकपाले जनाएको छ ...

प्रधानमन्त्री ओलीको  नियतमा शंका गर्दिन : नेता थापा 

प्रधानमन्त्री ओलीको नियतमा शंका गर्दिन : नेता थापा 

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नियतमा शंका नगर्ने बताए । बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले भने, प्रधानमन्त्री काम गर्न खोज्दै हुनुहुन्छ उहाँ फोकस ...

श्रममन्त्रीद्वारा रोजगार विभागको अनुगमन, कामदार ठग्नेलाई नछाडिने

श्रममन्त्रीद्वारा रोजगार विभागको अनुगमन, कामदार ठग्नेलाई नछाडिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक शोषण गर्ने कसैलाई पनि नछाड्ने दाबी गरेका छन् ।   उनले अब म्यानपावर व्यवसायी कम्पनीहरूमाथिको अनुगमन कार्यलाई पनि सरकारले ...

मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– कुतर्क नगरी परिणाममुखी काम गर्नहोस्

मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– कुतर्क नगरी परिणाममुखी काम गर्नहोस्

काठमाडौं । प्रधानमन्त्री केपी ओली मन्त्री र सचिवमाझ खरो रूपमा प्रस्तुत भएका छन् ।    प्रधानमन्त्रीले सिंहदरबारमा बुधबार कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न उनीहरूलाई कडा निर्देशन दिएका हुन्। आर्थिक वर्ष २०७५-७६ ...

पूर्वलडाकुको गुनासो– जनयुद्ध लड्दा बर्बाद भइयो

पूर्वलडाकुको गुनासो– जनयुद्ध लड्दा बर्बाद भइयो

दाङ । ‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोटसहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सश्स्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन् ।   जनवादी सत्ता ल्याउने ...

 अर्थमन्त्री खतिवडा भन्छन्, ‘जमिन राज्यको हुनुपर्छ’

 अर्थमन्त्री खतिवडा भन्छन्, ‘जमिन राज्यको हुनुपर्छ’

काठमाडौं । जमिनको स्वामित्व सम्बन्धी विद्यमान व्यवस्थाले सबै क्षेत्रको लागत बढाएको र वित्तीय स्थायित्वमै समस्या भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।      नेपाल समाजशास्त्र संघको कार्यक्रममा बुधबार उनले जमिन निजी सम्पत्ति नभई ...

८ वटा माग सहित प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई बुझाए केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र (हेर्नुहोस् ,यस्ता छन् मागहरु)

८ वटा माग सहित प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई बुझाए केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र (हेर्नुहोस् ,यस्ता छन् मागहरु)

काठमाडौं । पार्टीका नाममा सविचवालय सर्वेसर्वा बनाइएकोमा असन्तृष्ट जनाँउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन दर्जन केन्द्रीय सदस्यहरुले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन्।     नेकपा अध्यक्षद्धय ...

विप्लव नेतृत्व नेकपाको जनसभा काठमाडौंमा,  कार्यकर्तालाई सहभागी हुन आग्रह

विप्लव नेतृत्व नेकपाको जनसभा काठमाडौंमा,  कार्यकर्तालाई सहभागी हुन आग्रह

काठमाडौं ।  पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।   विप्लव नेतृत्वले आगामी ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर ...

द्धन्द्धपीडितको पीडा घटेको छ : प्रचण्ड 

द्धन्द्धपीडितको पीडा घटेको छ : प्रचण्ड 

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताए ।  प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितले राहतको ...

विदेश शयरमै रमाउँने मेयर, अहिलेसम्म ११ पटक विदेश भ्रमण

विदेश शयरमै रमाउँने मेयर, अहिलेसम्म ११ पटक विदेश भ्रमण

काठमाडौं । विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ ।    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उनको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर, महानगरपालिकाको कार्यसम्पादनले ...

विस्तृत शान्ति सम्झौताको १२ वर्ष पूरा, द्वन्द्वकालीन मुद्दा ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौताको १२ वर्ष पूरा, द्वन्द्वकालीन मुद्दा ज्यूँका त्यूँ

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन ...

डोल्पावासी अब विपन्न अवस्थामा रहने छैनन्ः उपप्रधानमन्त्री पोखरेल

डोल्पावासी अब विपन्न अवस्थामा रहने छैनन्ः उपप्रधानमन्त्री पोखरेल

त्रिपुरासुन्दरी । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ ।      उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा आज आयोजित समारोहमा नेपाली सेनाले खनेको ...

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)  नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।     मंगलबार बसेको बैठकले पार्टी संयोजकको दायित्व राजेन्द्र महतोलाई दिएको छ ।  पार्टी एकतापछि ...