बिचार / ब्लग

खबरहरु
matrika-yadav-nepalaaja

प्रचण्डले आफ्नै छोरालाई सचिवालयमा राख्नु गलत हो

नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयमा पुत्र प्रकाशलाई राखेका छन् । विगतमा बनेको आचारसंहिताबारे मलाई खासै थाहा छैन । तर आफन्तलाई नराख्ने विगतमा...

agni-kharel-nepalaaja

६१ लाखको खाजा खाएकै हो, तुलना गर्ने हो भने यो रकम धेरै होइन

[caption id="attachment_17592" align="alignnone" width="950"] अग्नी खरेल नेता, नेकपा एमाले[/caption] कांगेस–माओवादीले मधेसी दलको माग पूरा गर्ने बताउँदै आएका छन् । नेकपा एमालेले पनि हेरिरहेको छ, माग...

sujata-koirala

प्रचण्डजीले माला लगाउनुभएको हो ? हैन कसरी भन्नु

सरकार परिवर्तनका बारेमा मलाई बोल्न मनपनि छैन । यस्तो लाजमर्दो अवस्था बनिसक्यो । सरकार बन्न पाएको हुंदै जाने दिनगन्ति शुरु भइसकेको हुन्छ । म...

pradip Nepal (2)

प्रचण्डको भाषण सुनेर भाउन्न होला जस्तो भयो टिभी नै बन्द गरिदिएँ

[caption id="attachment_16373" align="aligncenter" width="950"] प्रदीप नेपाल, नेता नेकपा एमाले[/caption] म त हिजो दाहालजी ( पुष्पकमल दाहाल प्रचण्ड)को भाषण टिभीमा सुन्दै थिएँ । उहाँको हावादारी भाषण...

prachanda-nepalaaja

दोहोर्याएर कार्यकारी प्रमुखमा दाहाल, सहज छैनन् आगामी दिनहरु

साउन - १९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६...

Kamal Thapa 1

अबको चुनावमा प्रचण्डको हालत हाम्रो भन्दा खराब हुन्छ, उनको पछि किन लाग्ने ?

हामी आज बैठक बस्दैछौं । राप्रपासँग पार्टी एकताको कुरा चलिरहेको छ । राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ । पार्टी एकता हुंने सर्तमा मात्र...

umlhq

यसकारण एमालेले उम्मेदवारी नदिने भयो

साउन १८ । प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग त्यस्तो व्यक्ति भिडाउन चाहन्थे जो सांकेतिकरुपमा प्रचण्डका लागि भारी होस् ।...

kp oli prachanda

इगो ओली र प्रचण्डको, बर्बादी देशकोः यस्तो छ अबको भयानक बाटो

(काँग्रस, एमाले, माओवादी (सबैथरी) र भारत निकटका व्यक्तिहरुसँगको कुराकानीका आधारमा यो सामाग्री तयार पारिएको हो । स्रोतको गोपनियताको हकलाई सम्मान गर्दै कतिपय स्रोत उल्लेख...

Mahenra P Lama

महेन्द्र पी. लामा लेख्छन्, ‘राजा महेन्द्रका यी पाँच निर्णयले नेपालबाट हिन्दुस्तान कमजोर भयो’

साउन १७ । नेपाल–भारत प्रबुद्ध समूहमा भारततर्फका सदस्य महेन्द्र पी. लामाले राजा महेन्द्रका पाँच निर्णयले नेपालमा भारतको प्रभाव कम भएको तर्क अगाडि सारेका छन्...

Binod-Chaudhary-Nepal-First-Billionaire

बिनोद चौधरीका मार्मिक अनुभव सुन्नुहोस् समस्यालाई सृजनामा बदल्नुहोस्

 साउन १६ । बिनोद चौधरी अर्थात नेपालका खरबपती र बिश्वका अर्बपती १ यिनै व्यातित्वसंग  गत हप्ता उनको मेकिङ इट बिगू भन्ने आत्म कथाको अनुभव...

Budhi Naryan Shrestha

सलाम छ परदेशीसँग लड्ने मधेशीलाई

दुई देशका सीमा क्षेत्रका नदीहरुका बारेमा अन्तराष्ट्रिय प्रावधान हुन्छ । जुन प्रावधानअनुसार कुनै पनि देशले सीमा क्षेत्रबाट १५ किलोमिटर भित्र एक पक्षीय रुपमा कुनै...

BHOLA RIJAL 2

भोला रिजालको नेतृत्वमा आएका डाक्टरहरुले सडक र बगैंचामा जे गरे

डाक्टर गोविन्द केसीले आषाढ २६ गते आफ्नो ८ औ अनशन सुरु गरे । अख्तियार प्रमुख लोकमानसिहं कार्कीलाई महाअभियोग लगाउने लगायत अन्य चार बुँदे माग...

Bhimarjun Acharya

यो पढिसकेपछि कसरी भन्ने भीमार्जुन आचार्यलाई संविधानविद् ?

मैले कानून पढेको छैन । तर, संविधान पढेको छु । लोकसेवाको तयारीमा नेपालका धेरैजसो संविधान पानी पारेको छु । संविधानका विषयमा तपाईका सटिक बिश्लेषण...

bikash-lamsal

यो नेतृत्व रहिन्जेल मुलुकले दुःख मात्रै पाउंछः विकास लम्साल, एमाले सांसद

आज संसदमा द्वन्द हुने स्थिति छ । हामी शालिन ढंगले प्रस्तुत हुंनेछौं । कांग्रेस माओवादी कसरी प्रस्तुत हुन्छन, त्यसमा हाम्रो भुमिका निर्वाह गर्छ ।...

swarnim-wagle-nepalaaja

गुरु पुर्णिमा, टर्कीको कु र नेपाल

(१) टर्की चानेचुने मुलुक होइन: G-20 को सदस्य, ७०० अर्ब डलरको उदीयमान अर्थतन्त्र, साँढे सात करोड जनता, विशाल ओटोमन साम्राज्यको विरासत | सन् १९२३...

kp-oli-prahanda-and-Dauba

जनतालाई धोका दिंदै ओलीले गरेको यस्तो निर्णय जसले मुलुकलाई सदाका लागि अस्थिर बनाउनेछ

समाचार टिप्पणी संविधानको प्रारम्भिक मस्यौदा जनतामाझ लगियो २०७२, साउन पहिलो साता । देशभर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा मत प्राप्त भयो । मिश्रित निर्वाचन प्रणाली अबलम्बन...

kp-oli-prahanda-and-Dauba

प्रधानमन्त्री ओलीका बारेमा जान्नैपर्ने यि १२ सन्दर्भ

(इतिहास र वर्तमानलाई बहुकोणबाट विश्लेषण नगरी सही निचोडमा पुग्न सकिदैन । ओलीको अवरोहका बारेमा अनेक टिप्पणी भइरहेका छन् । नेपालआजले ओलीको पक्ष र विपक्षमा...

nepalaaja-default-image-new

नयाँ सरकारबारे संवैधानिक व्यवस्था : व्याख्या आ–आफ्नै

असार - २८  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँदा अन्यौलता देखिएको छ । माओवादी...

Nepal aaja facebook share

महाशय ! अब भुल कसरी सुधार हुन सक्ला र ?

कुनै समयमा साम्यवादका भ्रुण अँकुराउदै थियो । समाजमा कतिपयले खेलाँची र ठट्टा भन्दैथिए  । कतिपयले असफल बनाउने कसरत पनि गरिरहे जसकाे इतिहास बदलिँदो समय सगै...

kalimati-jhadap-1

मन्त्रीसंगै अनुगमनमा जांदा आक्रमणमा परेका पत्रकारले जे देखे ! (भिडियो सहित)

काठमाडाैँ  बिहानै हामी आपुर्ति बिभागमा जम्मा भयौं । आपुर्ती मन्त्रालय पुग्दा कार्यालय भित्र एकजना मात्रै थिए । उनीपनि फेसबुकमा मस्त थिए । सरहरु आएपछि...