बिचार

गोप्य होइन बिकासको लागि खुला बहस चलाऊ 

गोप्य होइन बिकासको लागि खुला बहस चलाऊ 

पंचायती व्यवस्थामा सुदूरपूर्बको एउटा अञ्चलमा एकजना अंचलाधीश थिए । उनीसंँग काम परेर आउने जो कोहीलाई पनि एक्लाएक्लै लगेर आफ्नो क्वाटरको कम्पाउण्डमा घुम्दै कुरा गर्थे । जाने बेलामा ती भेट्न आएका मानिस ...

मेरो छिमेकको कर्णाली

मेरो छिमेकको कर्णाली

‘कर्णाली’ ।   यो शब्दबाटै आम मानिसले ‘दुःख र विकट’ बुझ्छन् । धेरैले ‘अशिक्षा, भोक, रोग र अभावको पर्याय कर्णाली हो’ भन्छन् । च्याङ्ग्राबाट बाेकेर कर्णालीमा पुर्‍याइएकाे ढिके नुन   हो, कर्णालीमा यातायातको सुविधा राम्रो छैन ...

धनयुद्धको राप, जनयुद्धको ताप 

धनयुद्धको राप, जनयुद्धको ताप 

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण ...

सांसद बगेको खोलामा पुल कहिले बन्ला ?

सांसद बगेको खोलामा पुल कहिले बन्ला ?

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडी खोड्पे–बझाङ सडकको ठाउँ–ठाउँमा अवरोध भएको छ । विगत केही दिनदेखि परेको वर्षाका कारण राजमार्गको सबैभन्दा बढी बाग्थलादेखि चैनपुर खण्डमा असर पुर्‍याएको छ  केही समय भयो बझाङका पूर्वसांसद अफिलाल ओखेडा ...

ब्यंग्य- वाह ! कुखुरीको भाले ? अब कर तिर काले 

ब्यंग्य- वाह ! कुखुरीको भाले ? अब कर तिर काले 

स्कुलकाे गृहकार्य सकाएर केही केटाकेटीहरु चटपट खानकाे लागि सडकमा गएछन् । सडक छेउमा चटपट बेच्ने व्यापारी अरु दिनभन्दा कालाे निन्याउराे अनुहारमा थिए ।   केटाकेटीहरले चटपट खाएर पैसा दिने तयारी गरे । साेधे ...

क्रान्तिले जन्माएको भ्रान्ति

क्रान्तिले जन्माएको भ्रान्ति

बीपी कोइराला पत्नी सुशीलासाथ भारतबाट रेलमा घर फर्कदै थिए । मुसलधारे पानी दर्किएको थियो । लुगाको धरोका नाममा एउटा कट्टु मात्र लगाएको ७, ८ वर्षको बालक उनीहरुको डिब्बामा प्रवेश गर्‍यो । ...

प्रधानमन्त्रीज्यू, जनतालाई प्रत्यक्ष भेट्नुहोस्

प्रधानमन्त्रीज्यू, जनतालाई प्रत्यक्ष भेट्नुहोस्

    प्रधानमन्त्रीज्यू जहाँ जानुहुन्छ उहाँका आफ्नै नजिकका मानिसको घेर भइहाल्छ । निवासमा होस या कार्यलयमा वा कुनै भिजिटमा जाँदा सर्बसाधरणसँंग प्रत्यक्ष कुराकानी हुन धेरै मुस्किल हुन्छ ।  निश्पक्ष इमान्दार विद्वानदेखि शोषित ...

अभूतवपूर्व हुने प्रतिस्पर्धामा भूतपूर्वहरु 

अभूतवपूर्व हुने प्रतिस्पर्धामा भूतपूर्वहरु 

आकासको रंगको विषयलाई लिएर जंगलमा चितुवा र गधाको विवाद परेछ । चितुवा भन्दो रहेछ– आकास निलो छ । गधाको दलील रहेछ– हैन आकास त सेतो छ नि । विवाद चुलिएपछि उनीहरु ...

वामदेवको संसद पस्ने तयारी : नेपाली राजनीतिमा फेरि ग्रहण लाग्ने संकेत 

वामदेवको संसद पस्ने तयारी : नेपाली राजनीतिमा फेरि ग्रहण लाग्ने संकेत 

काठमाडौं । वामदेव गौतम राजनीतिमा आउनु अघि के गर्थे ? यो प्रश्नको उत्तर बडो रहस्यमय छ । कसैले भारतीय सेनाका भगौडा सिपाही हुन् भनेका छन् भने कसैले भारतीय रेल्वेका चौकीदार थिए ...

सत्तामा पुगेपछि सबै सानो घेरामा सीमित हुन्छन्

सत्तामा पुगेपछि सबै सानो घेरामा सीमित हुन्छन्

 लामो समयको अन्तरालपछि आएको शान्ति र नयाँ संविधानपछि जनताबाट निर्वाचित अहिलेको कम्युनिस्ट  सरकारबाट जनताले धेरै आश गरेका थिए ।  निर्वाचनताका दिएका आश्वासनअनुसार जनताले धेरै विश्वास गरेका थिए । तर जुन कुराको ...

विवेकशील साझा ‘करौंती’ हो कि वैकल्पिक प्रजातान्त्रिक पार्टी ?

विवेकशील साझा ‘करौंती’ हो कि वैकल्पिक प्रजातान्त्रिक पार्टी ?

झपटसिंह रावल काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो वार्षिकोत्सव भर्खरै मनाएका छन् । नेपालको राजनीतिको मूलधारमा उक्त पार्टी कुन स्थानमा रहेको छ भन्ने पनि वार्षिकोत्सव अवसरमा मूल्यांकन गरियो । मूल्यांकनमा पार्टीको दाबी ...

बिहान आएर ‘घरखर्च गर्न पाइन लौन हजुर’ भन्ने सांसदले दिउँसो समितिमा मेरोविरुद्ध विषवमन गर्थे 

बिहान आएर ‘घरखर्च गर्न पाइन लौन हजुर’ भन्ने सांसदले दिउँसो समितिमा मेरोविरुद्ध विषवमन गर्थे 

‘अर्काको दोष र अर्काले के गर्यो के गरेन भनी हेर्नुभन्दा आफ्नो दोष र आफूले के गरेँ गरिनँ भनी हेर्नु नै बेस हुन्छ ।’                     ...

कुराको खेती, देशलाई क्षति              

कुराको खेती, देशलाई क्षति              

गृहस्थ जीवनबाट वाक्क एक वृद्ध फगत दुईवटा कछाड लिएर बनबास गएछन् । नजिकैको नदीमा दैनिक नुहाउने ती बृद्ध एउटा कछाड सुकाउने, अर्को फेर्ने गर्दा रहेछन् ।   यसैक्रममा कछाड उठाउन जाँदा एकदिन देख्छन ...

गुणस्तरीय शिक्षा विकास र सुशासनको आधार बन्न सक्छ 

गुणस्तरीय शिक्षा विकास र सुशासनको आधार बन्न सक्छ 

डा. गोबिन्द केसीको १५औं अनसनले मात्र माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको सुनिश्चित भएकोछ । यसभन्दा अघिका मिलिजुली सरकारले आश्वासन दिएर टार्न खोजेजस्तो यसपटक  बहुमतको सरकारले टार्न त्यति सजिलो छैन । लामो समयसम्म ...

बेहाल विश्वविद्यालय 

बेहाल विश्वविद्यालय 

विद्या आर्जन गर्ने स्थानलाई विद्यालय भनिन्छ । जुन ठाउँमा गुरु र शिष्य समीपमा रहेर मौखिक, लिखित, दृष्टान्त वा अन्वेषणको माध्यमद्वारा ज्ञानको आदानप्रदान गरिन्छ त्यस ठाउँ नै विद्यालय हो । प्राचीन गुरुकुल ...

समाजमा भलाद्मी, इन्टरनेटमा बसेपछि सन्नी लियोनको फ्यान 

समाजमा भलाद्मी, इन्टरनेटमा बसेपछि सन्नी लियोनको फ्यान 

एसिएन मुलुकहरुमध्ये सन् २०१५ को रेकर्ड अनुसार इन्टरनेटको माध्यमबाट सबैभन्दा बढी अस्लिल भिडियो, तस्वीर हेर्ने देशमा मुस्लिम राज्य पाकिस्तान थियो तर त्यसलाई उछिन्दै २०१७ मा भारत विश्वकै तेस्रो बढि अस्लिल कुरा खोजी ...

बरु छेपारो रंग स्थायी होला, सरकारका निर्णय त्यति परिवर्तनशील छन्

बरु छेपारो रंग स्थायी होला, सरकारका निर्णय त्यति परिवर्तनशील छन्

– संकेत कोइराला  नेपाल कम्युनिष्ट पार्टी र काँग्रेसका सर्वोच्च मुखियाहरुको बैठक बसिरहेको थियो । नेपाललाई समृद्ध बनाउने मुद्दामा सहमति नभएपछि नेताहरु फूर्तिसाथ आफ्नो बखानमा यसरी उत्रिए ।  शेरबहादुर देउवा: भने देखिनलाई मेरा बा यस्ता ...

स्वार्थी मिडियाले बिगारेको देश 

स्वार्थी मिडियाले बिगारेको देश 

अहिले नेपालमा व्यक्तिपिच्छे, पार्टीपिच्छे मिडिया सञ्चालन गरेको पाइन्छ । नेपालमा जति मिडियाको विकास भयो उति नै मिडियामाथिको विश्वास हराउँदै गएको पाइन्छ । तर यो पक्कै पनि लोकतन्त्रका लागि सुखद विषय भने होइन ...

प्रधानमन्त्रीनिवासको भिड घटाउनै पर्छ

प्रधानमन्त्रीनिवासको भिड घटाउनै पर्छ

प्रधानमन्त्री निवास जाने अवसर धेरै दिनपछि मात्र केहिदिन अघि जुर्‍यो । मेरो आफ्नो निजी कामभन्दा पनि अहिलेको जल्दोबल्दो बिषय डा. गोबिन्द केसीको लामो समयसम्मको अनसनमा पनि वार्ता हुन नसकेको अवस्थामा आफैलाई ...

खग्रास चन्द्रग्रहण : कसैलाई मालामाल कसैलाई दुःखकष्ट

खग्रास चन्द्रग्रहण : कसैलाई मालामाल कसैलाई दुःखकष्ट

ज्योर्तिविद् डा. वीरेन्द्रप्रसाद कायस्थ  काठमाडौं । ग्रहण एउटा विलक्षण खगोलीय घटना हो । ज्योतिष विज्ञानमा ग्रहणको अति महत्व छ । यसको सीधा प्रभाव समस्त जीवमा पर्छ । चन्द्रमा पृथ्वीबाट नजिक भएकाले यसको ...