बिचार

प्रचण्डजी सिंगडा खानुहोला, ओलीले जस्तो चीनसँगको इन्धन खरिद सम्झौता दिल्लीमा नखानुहोला

प्रचण्डजी सिंगडा खानुहोला, ओलीले जस्तो चीनसँगको इन्धन खरिद सम्झौता दिल्लीमा नखानुहोला

पूर्वप्रधानमन्त्री केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई तल्लो स्तरमा टिप्पणी गरे, ‘किन गएको भारत, सिंगडा खान ?’ यो कुनै युवा संघको तल्लो तहको कार्यकर्ताको टिप्पणी होइन । प्रधानमन्त्री ...

चीनले सबै गरिदिन्छ भन्ने भ्रम नपालौँ, तथ्य अर्कै छ

चीनले सबै गरिदिन्छ भन्ने भ्रम नपालौँ, तथ्य अर्कै छ

[caption id="attachment_26846" align="alignleft" width="280"] उमेश चौहान[/caption] दुई वर्षअघि २६ र २७ नोभेम्बरमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनले दक्षिण एसियाको शान्ति र समृद्धिका लागि के त्यस्तो उल्लेखनीय निर्णय गर्‍यो भनेर सोध्ने हो भने ...

ढुवानीकै क्रममा मरेका खसीको मासु उपभोक्ताको भान्छामा पुगिरहेको छ

ढुवानीकै क्रममा मरेका खसीको मासु उपभोक्ताको भान्छामा पुगिरहेको छ

चार दिनयता ११ वटा मरेका खसी फेला पारिसकेका छौं । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंको चेकपोस्ट त कतै छैन तर हामी सिमित कर्मचारीले नेपाल प्रहरीसँगको सहकार्यमा काठमाडौ भित्रिने पशुपंक्षीको क्वारेन्टाइन चेक गर्छौं ...

‘व्रत’ स्वास्नीमान्छेको मात्रै  ठेक्का होइन

‘व्रत’ स्वास्नीमान्छेको मात्रै ठेक्का होइन

नेपाली हिन्दु महिलाहरूको पर्व तीजमा विकृति बढ्यो भन्ने गुनासो केही वर्षदेखि धेरै सुनिन थालेको छ । फजुल खर्च, उत्ताउला गीत सङ्गीत, भड्किलो शैली, मूल संस्कृतिलाई आझेलमा पारेर नयाँ संस्कृति सिर्जना गर्ने ...

उपचारका नाममा करोड सिध्याउने, खर्च विवरण सार्वजनिक पनि नगर्ने !

उपचारका नाममा करोड सिध्याउने, खर्च विवरण सार्वजनिक पनि नगर्ने !

नारायण पौडेल संविधानसभाको दोस्रो निर्वाचनका बेला प्रमुख दलका उम्मेदवारसँग हामीले सडक बहस गर्दै पूर्व पश्चिम यात्रा गरेका थियौं । निर्वाचनको केही समयपछि जितेका उम्मेदवारले के वाचा गरेका थिए र अहिले के गरिरहेका ...

नायकत्व गुमेको टिके यात्रा, पतनपथमा गगन

नायकत्व गुमेको टिके यात्रा, पतनपथमा गगन

हिजो गगन क्रान्तिकारी योद्धा थिए । उनको भाषण सुन्नकै लागि मानिसहरुको भीड लाग्ने गर्दथ्यो । त्यसमध्ये अधिकांश युवा हुन्थे । जो चेसको गोटी झैं कुटील पाराले चलेको राजनीति होइन, सपाट शैलीमा जनताको ...

'कुरा बुझौ अनि टिप्पणी गरौ, ब्यर्थमा कसैको चरित्र हत्या नगरौ' जोया र आदर्श गृह बारे मेरो बुझाई

'कुरा बुझौ अनि टिप्पणी गरौ, ब्यर्थमा कसैको चरित्र हत्या नगरौ' जोया र आदर्श गृह बारे मेरो बुझाई

अविश अधिकारी भदाै - १० । सामाजिक यात्रा त्यति सहज छैन, यात्राका दौरानमा हरेक किसिमका तनाव आउनु स्वभाविक हो । यहाँ तीन थरी मानिसको जमात छ । १. मानवीय दया २. धर्मिक, जातिय र ब्यक्तिगत एव संस्थागत डाहा ...

राधा शर्माको प्रश्नः कृष्ण प्लेव्याई कि भगवान् ?

राधा शर्माको प्रश्नः कृष्ण प्लेव्याई कि भगवान् ?

भदाै - ९ । मेरो नाम राधा हो । त्यसैले प्राय केटाहरु मसँग जिस्कदा म तिम्रो कृष्ण भन्ने गर्दछन् । निकटता जनाउन भनिएको होला भन्ठानेर म भित्रभित्रै खुशी हुन्थे, बाहिर भने ...

बल्ल बुझिदै छ राजतन्त्र र नेताको आर्थिक क्रान्ति

बल्ल बुझिदै छ राजतन्त्र र नेताको आर्थिक क्रान्ति

[caption id="attachment_21976" align="alignleft" width="323"] अविश अधिकारी[/caption] नेपाल विश्वको क्षेत्रफलको हिसाबले सानो देश मध्य एक हो  । जनसख्या, राजनितिक दल र सबैभन्दा बडी सांसद पाल्ने सबै भन्दा ठुलो देश फेरी नेपाल पर्छ । नेपालले ...

सरकारको प्राथमिकताः जनजीवनदेखि वैदेशिक रोजगारसम्म

सरकारको प्राथमिकताः जनजीवनदेखि वैदेशिक रोजगारसम्म

भदौ - ७ । वर्तमान सरकारले जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना कामलाई अगाडि बढाइरहेको छ । गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका पुष्पकमल दाहाल प्रचण्डले त्यसलगत्तै जनताको दैनिकीसँग ...

बीमाबाट पैसा उठाउन गुण्डाको प्रयोग !

बीमाबाट पैसा उठाउन गुण्डाको प्रयोग !

भदौ ७ । बीमा समितिले निर्देशिका जारी गर्छ । त्यसआधारमा बीमा कम्पनीहरुले पोलिसी बनाउँछन् । नियामक संस्थाले बनाएको निर्देशिका लागू गर्न (गरेको देखाउन)बीमा कम्पनीहरुले बिज्ञापन पनि गर्छन । पोलिसी किन्न जाँदा कृषकले ...

आफ्नै बलबुतामा सानै उमेरमा देश हाँक्ने विश्वनेताहरु

आफ्नै बलबुतामा सानै उमेरमा देश हाँक्ने विश्वनेताहरु

डा. स्वर्णिम वाग्ले, योजना आयोगका पूर्व सदस्य भर्खरै निर्वाचित विद्यार्थी नेता नैनसिंह महरको ४४ वर्षे उमेरबारे व्यापक टिप्पणी भयो | नेतृत्व विकास र राजनीतिमा युवाका लागि अवसरका कुरा उठे | विश्वकै सर्वशक्तिशाली ...

विस्तारवादीद्वारा प्रयोग भएका एक गोटीमात्रै हुन् प्रचण्ड

विस्तारवादीद्वारा प्रयोग भएका एक गोटीमात्रै हुन् प्रचण्ड

नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुसँग इतिहासको एउटा कालखण्डमा सहयात्रा गरेका थियौं । समय बदलिँदै जाँदा उहाँहरु पनि बदलिनु भयो । पहिले जनताको पक्षमा हुनुहुन्थ्यो अहिले राष्ट्रघाती कित्तामा उभिनु भएको छ । ...

प्रधानमन्त्री ज्यू, आयल निगमका यी महाभाइरसलाई कारबाही गर्न सक्नुहुन्छ ?

प्रधानमन्त्री ज्यू, आयल निगमका यी महाभाइरसलाई कारबाही गर्न सक्नुहुन्छ ?

प्रधानमन्त्रीज्यू, म एक गृहणी हुं । सँगै, पत्रकारिताको पृष्ठभूमी भएकी सचेत नागरिक पनि हुं । तपाईप्रति सकारात्मक धाराणा राख्ने र तपाई सफल भइदिए हुन्थ्यो भन्ने सोच राख्ने मध्येकी एक हुं । [su_pullquote ...

प्रचण्डबाट कुनै नयाँ कामको आश गर्नु बेकार हो

प्रचण्डबाट कुनै नयाँ कामको आश गर्नु बेकार हो

हिजोको केपी ओली सरकार भन्दा वर्तमान सरकार मुख्य असन्तुष्ट समूह मधेसी मोर्चाको कुरा सुन्ने मामिलामा चलाख छ । विगतको सरकारले पनि एकै अक्षर नहल्लाएको त होइन, तर अहिलेको सरकारमा मधेसी मोर्चामा ...

प्रधानमन्त्री प्रचण्डजी, कर्मचारीले यसरी गर्छन अनुगमनका नाममा सेटिङ

प्रधानमन्त्री प्रचण्डजी, कर्मचारीले यसरी गर्छन अनुगमनका नाममा सेटिङ

नारायण पाैडेल तपाईका यसअघिका मन्त्री गणेशमान पुन कार्यकालको उत्तरार्धतिर चर्चामा आए । उनले साताव्यापी अनुगमन थालेपछि असारको अन्तिम साता भरि समाचार बनिरहे । पुनले गोप्यरुपमा थालेको भनिएको छड्के अनुगमनको विवरण कर्मचारीले पहिल्यै ...

शासक होइन, साथी खोजौं

शासक होइन, साथी खोजौं

[caption id="attachment_19740" align="alignleft" width="255"] जमुना वर्षा शर्मा[/caption] उमेर पुगेका छोराछोरीका अभिभावकको पहिलो चिन्ताको विषय हुने गर्छ, सन्तानको घर बसाल्ने । छोराको भन्दा छोरीको बिहेले अधिकांश अभिभावक पिरोलिन्छन् । बुहारी भित्र्याउनेभन्दा बढी चिन्ता ...

‘विमलेन्द्र निधि शक्तिमा रहुञ्जेल निर्दोश यात्रुको यसैगरी ज्यान गइरहन्छ’

‘विमलेन्द्र निधि शक्तिमा रहुञ्जेल निर्दोश यात्रुको यसैगरी ज्यान गइरहन्छ’

धेरै भाडा संकलन गर्न क्षमता भन्दा बढी यात्रु बस सञ्चालकहरुले हाल्छन् । त्यस्तो विकृति देख्दा पनि आँखा चिम्लेर ट्राफिक प्रहरी, यातायातका पदाधिकारी, स्थानीय प्रशासनका अधिकारीहरु बसिदिन्छन् । मन्त्रीहरु त केन्द्रमा बसेर ...

फरक स्वभावका राजा विरेन्द्र र रानी ऐश्वर्या

फरक स्वभावका राजा विरेन्द्र र रानी ऐश्वर्या

दरबारमा ३५ वर्षे दीर्घसेवामा संलग्न रेवतीरमण खनाललाई दरबारभित्र संकलित दृश्य ‘सिलबन्दी’मा राख्नुपरेन । राजतन्त्र र दरबार यथावत् रहेको भए उनको अनुभूति ‘सिलबन्दी’मै सीमित रहन्थ्यो, कम्तीमा उनको जीवनभर । राजतन्त्र हुँदा ‘दरबारका ...

पत्रकारको जय होस !

पत्रकारको जय होस !

[caption id="attachment_18449" align="alignleft" width="249"] सीके लाल[/caption] सन् १९९० दशकको सुरूताका साप्ताहिक पत्रिका एवं अन्ततिर एफएम रेडियोहरूले मिडिया बजार तताएका थिए । आजभोलि अन्तर्जाल पाटीहरू (इन्टर्नेट पोर्टल्स) को बिगबिगी छ । तत्काल पस्किनुपर्ने ...