सोमबार, ३० जेठ २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्थमन्त्री जनार्दन शर्मालाई राजिनामा दिन निर्देशन दिएका छन् । बजेट बनाउने क्रममा एकजना पूर्वकर्मचारीको संलग्नताबारे समाचार सार्वजनिक भएपछि दाहाललाई नैतिक संकट परेको छ भने शर्माको ...