राजनीति

प्रकाण्डको आरोप– सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो 

प्रकाण्डको आरोप– सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो 

कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टीले कालिकोटमा बुधबार शक्ति प्रदर्शन गरेको छ ।   नेकपा कालिकोटद्वारा बुधबार आयोजित जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँको संख्यामा नेता तथा कार्यकर्ताहरु सहभागी थिए ...

नेकपा एकीकरणः जिल्ला नेतृत्व छान्ने मापदण्डमै विवाद

नेकपा एकीकरणः जिल्ला नेतृत्व छान्ने मापदण्डमै विवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६ महिनापछि प्रदेश कमिटीको एकीकरण टुंगो लगाए पनि नेतृत्व चयनको भागबन्डा विवादले तीन दर्जनभन्दा बढी जिल्लाको एकीकरण अड्किएको छ ।   प्रदेश तहमा बनेका एकीकरण कार्यदलहरूले जिल्ला ...

सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयतामा केही समस्या देखिएको हो : मन्त्री ज्ञवाली 

सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयतामा केही समस्या देखिएको हो : मन्त्री ज्ञवाली 

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले  नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयताको अभ्यासमा केही समस्या देखिएको बताएका छन् ।       कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...

प्रस्तावित राजदूतको सुनुवाई २३ गते 

प्रस्तावित राजदूतको सुनुवाई २३ गते 

काठमाडौं । चार मुलुकका लागि सिफारिस भएका राजदूतहरुमाथि मंसिर २३ गते संसदीय सुनुवाई हुने भएको छ। सुनुवाईका लागि २३ गते ११ बजे बैठक डाकिएको छ।      कार्तिक २४ गतेको मन्त्रिपरिषदले भारतका लागि निलाम्बर ...

राजदूत शेर्पाबारे अनुसन्धान नथाल्नुलाई गम्भिर रुपमा लिएका छौं : कांग्रेस 

राजदूत शेर्पाबारे अनुसन्धान नथाल्नुलाई गम्भिर रुपमा लिएका छौं : कांग्रेस 

काठमाडौं । नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा केहि समय यता ‘मानव तस्करीमा संलग्न भनि उठेको विषयलाई  गम्भिर रुपमा लिएको बताएको छ । कांग्रेसले राजदूत शेर्पाका सम्बन्धमा केहि समय यता ...

देउवासमक्ष चोलेन्द्रले कम्युनिस्ट सक्छु भनेपछि

देउवासमक्ष चोलेन्द्रले कम्युनिस्ट सक्छु भनेपछि

काठमाडौं । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रपछि प्रधानन्यायाधिशको रोलक्रममा रहेका न्यायाधिश चोलेन्द्रशमशेर राणालाई न्यालयको नेतृत्वमा नलैजान नेकपा र सरकारमाथि दबाब परेको छ । बिचोलियाहरू उपेन्द्र महतोदेखि आङछिरिङ शेर्पा, एनसेलका शतीसलाल आचर्यको टेलिकम र ...

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छः मन्त्री अधिकारी

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छः मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू) ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् ।   हेलिकोप्टर सोसाइटी अफ नेपालको मंगलबार उद्घाटन गर्दै मन्त्री ...

मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक छः अध्यक्ष वैद्य

मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक छः अध्यक्ष वैद्य

रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।    बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक ...

प्रधानमन्त्रीले पुरस्कार फिर्ता नगरे तरुण दलले आन्दोलन गर्ने

प्रधानमन्त्रीले पुरस्कार फिर्ता नगरे तरुण दलले आन्दोलन गर्ने

काठमाडौं। प्रमुख प्रतिपक्षी कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपीएफले दिएको १ लाख डलरको पुरस्कार फिर्ता गर्न आग्रह गरेको छ ।   तरुणले मंगलबार विज्ञप्ति जारी गर्दै विवादास्पद संस्थाले ...

प्रकाण्ड भन्छन्, ‘निर्मलाका हत्यारालाई केही दिनभित्र कारबाही गर्छौं’ 

प्रकाण्ड भन्छन्, ‘निर्मलाका हत्यारालाई केही दिनभित्र कारबाही गर्छौं’ 

कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बलात्कारी र भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् ।   गृहजिल्ला कालिकोट पुगेका नेता विकले देशमा भ्रष्टाचारले सीमा नाघेकाले ...

हेलिकोप्टरमा सबैको पहुँच पुर्‍याउँछौंः मन्त्री अधिकारी 

हेलिकोप्टरमा सबैको पहुँच पुर्‍याउँछौंः मन्त्री अधिकारी 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन् ।    यसलाई विपत्तिको साथी मान्ने गरिएको उनको भनाइ छ । राजधानीमा मंगलबार आयोजना ...

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ  : मुख्यमन्त्री

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ  : मुख्यमन्त्री

इलाम ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् ।       मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उनले  केही ...

सभापति चयन सर्वसम्मत हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने  माग : कांग्रेस बैठक 

सभापति चयन सर्वसम्मत हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने माग : कांग्रेस बैठक 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ ।        पार्टीको मंगलबारको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य ...

सरकारलाई राजपाको प्रश्न : लाखौं संख्यामा रहेका सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि हो ?

सरकारलाई राजपाको प्रश्न : लाखौं संख्यामा रहेका सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि हो ?

काठमाडौं ।  राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले चाँडै नै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।        मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कणले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन ...

‘विवादास्पद युनिभर्सल पिस फेडेरेशनको कार्यक्रम नेपालमा हुनुले  ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा छ भन्ने आशंका लागेको छ : पूर्वमन्त्री विश्वकर्मा

‘विवादास्पद युनिभर्सल पिस फेडेरेशनको कार्यक्रम नेपालमा हुनुले  ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा छ भन्ने आशंका लागेको छ : पूर्वमन्त्री विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् ।       मंगलबार राजधानीमा आयोजित ...

सङ्घीयता मुलुक सुहाँउदो छ : सभामुख महरा

सङ्घीयता मुलुक सुहाँउदो छ : सभामुख महरा

उदयपुर  । सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता मुलुक सुहाँउदो भएको बताएका छन् । उनले  नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताए ।     उदयपुरको गाईघाटमा मंगलबार ...

प्रधानमन्त्री विरूद्ध अख्तियारमा गोप्य बैठक

प्रधानमन्त्री विरूद्ध अख्तियारमा गोप्य बैठक

काठमाडौं । कमजोर टिमका कारण अपेक्षाअनुसार काम गर्न नसकेको आरोप खपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नयाँ—नयाँ विवादमा फसिरहेका छन् । यतिबेला संवैधानिक आयोगका प्रमुखहरू प्रधानमन्त्रीविरूद्ध लागेका हुन् ।    स्रोतका अनुसार हालै प्रधानमन्त्री तथा ...

टुक्रे योजनामा गरिने लगानीले कर्णालीको समृद्धि हुँदैनः मुख्यमन्त्री शाही

टुक्रे योजनामा गरिने लगानीले कर्णालीको समृद्धि हुँदैनः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एसियाली विकास बैंक (एडिबी) को लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताएका छन् ।     एसियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा ...

मन्त्रिपरिषद्को पूर्वस्वीकृति बेगर अवार्ड

मन्त्रिपरिषद्को पूर्वस्वीकृति बेगर अवार्ड

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को अवार्ड मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलेको छ ।   संविधान, सुशासन ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरस्कार, ...

वर्तमान सरकारविरुद्ध तरुण दलको प्रदर्शन 

वर्तमान सरकारविरुद्ध तरुण दलको प्रदर्शन 

हेटौँडा  । नेपाल तरुण दल मकवानपुरले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध हेटौँडामा विरोध जुलुस निकालेको छ।      हेटौँडा–२ स्थित कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुस हेटौँडा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय ...