राजनीति

स्थापना दिवसकै दिन फुट्यो राजपा नेपाल

स्थापना दिवसकै दिन फुट्यो राजपा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल असन्तुष्ट समूहले पार्टी फुटाएकाे छ। राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन्। शुक्रबार रिपोर्टर्स ...

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। शुक्रबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरू काठमाडौं बाहिर भएको भन्दै स्थगित गरिएको हो।  शुक्रबार ११ बजे बस्नेगरी बोलाइएको बैठक काठमाडौं बाहिर गएका ...

ओलीसँग अाज गम्भीर छलफल गर्छुः प्रचण्ड

ओलीसँग अाज गम्भीर छलफल गर्छुः प्रचण्ड

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकताबाट पछि हट्ने ठाउँ नरहेकाे बताएका छन् ।   शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा प्रचण्डले अाज प्रधानमन्त्री एवं एमाले ...

कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट फेरि सुरु

कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट फेरि सुरु

काठमाडौं । नेपाली कांग्रेसको स्थगित केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुने भएको छ । चैत्र १७ देखि स्थगित बैठक ११ बजे देखि केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो ।   निर्वाचन समीक्षाका लागि ...

सहमतिको मिलनविन्दु खोज्दै ओली–प्रचण्ड

सहमतिको मिलनविन्दु खोज्दै ओली–प्रचण्ड

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन्।  मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका ...

यस्ता छन् परराष्ट्रमन्त्रीले सुझाएका नेपाल–चीन सहकार्यका पाँच क्षेत्र

यस्ता छन् परराष्ट्रमन्त्रीले सुझाएका नेपाल–चीन सहकार्यका पाँच क्षेत्र

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशको तीव्र आर्थिक विकासका लागि सामूहिक सहकार्यमा जोड दिएका छन्। दुई देशले सहकार्यका क्षेत्र पहिचान गरेर सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिए।    बिहीबार ...

एमाले-माओवादी एकता अनिश्चित

एमाले-माओवादी एकता अनिश्चित

काठमाडौं । पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ ।   वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई ...

उत्तरगंगा जलाशय विद्युत परियोजना बागलुङमै बन्नुपर्छ : श्रममन्त्री विष्ट

उत्तरगंगा जलाशय विद्युत परियोजना बागलुङमै बन्नुपर्छ : श्रममन्त्री विष्ट

बाग्लुङ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बागलुङको ढोरपाटनमा उत्तरगंगा जलाशय युक्त विद्युत परियोजना बागलुङमै बन्नुपर्ने बताएका छन् ।   विद्युत परियोजनालाई लिएर पछिल्लो समय संशय उत्पन्न भैरहेको अवस्थामा नेकपा ...

नेविसंघको ४९ औं स्थापना दिवसः कांग्रेसका नेताहरूले भने अधिनायकवाद आइसक्याे

नेविसंघको ४९ औं स्थापना दिवसः कांग्रेसका नेताहरूले भने अधिनायकवाद आइसक्याे

काठमाडौं । कांग्रेस नेताहरुले देशमा अधिनायकवाद आइसकेको बताएका छन्। नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले अधिनायकवाद आइसकेको जिकिर गरेका हुन्।   त्रि चन्द्र क्याम्पसमा आयोजित कार्यक्रममा ...

देउवाले कार्यकर्तालार्इ भनेः सरकारी हस्तक्षेविरुद्ध लड्न तयार हुनुस्

देउवाले कार्यकर्तालार्इ भनेः सरकारी हस्तक्षेविरुद्ध लड्न तयार हुनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारमा असफल भइसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोसिस भइरहेको बताएका छन् । तर, कम्युनिष्ट शासन ल्याउन सजिलो नभएको उनले बताए । नेवि संघले स्थापना दिवसको ...

ढुंगालार्इ तराईमा बेचेर प्रदेश समृद्व बनाउनेछाैंः मुख्यमन्त्री शाही

ढुंगालार्इ तराईमा बेचेर प्रदेश समृद्व बनाउनेछाैंः मुख्यमन्त्री शाही

 कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको रोग, भोक र गरिबीको हटाउन प्रदेश सरकार जस्ताेसुकै कष्टकर स्थिति झेल्न  प्रतिबद्ध रहेको बताएका छन् ।   विकट कर्णाली प्रदेशलार्इ प्रदेशभित्रकै स्राेत साधन परिचालन ...

५०/५० को आधारमा एकता हुँदैन: एमाले नेता पोखरेल

५०/५० को आधारमा एकता हुँदैन: एमाले नेता पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता वैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही वैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन एकता घोषणा हुने दाबी गरे । उनले ...

पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउँछु्ः शिक्षा मन्त्री पोखरेल

पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउँछु्ः शिक्षा मन्त्री पोखरेल

वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ५ महिना भित्र अनिवार्य शिक्षा ऐन ल्याउने बताएका छन् ।   नयाँ शिक्षा ऐन मार्फत सबै बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने बाध्यकारी व्यवस्था गर्ने उनको ...

ओली–प्रचण्डबीचकाे ‘वान टु वान’ वार्ता सकियो, छलफल सकारात्मक

ओली–प्रचण्डबीचकाे ‘वान टु वान’ वार्ता सकियो, छलफल सकारात्मक

काठमाडौं  । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै वार्ता भएको छ ।    बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताको गाँठो फुकाउन दुई अध्यक्षबीच भएकाे  ...

अब प्रतिपक्ष र सरकारमा रहेका दल मिल्नुपर्छ : प्रकाशमान

अब प्रतिपक्ष र सरकारमा रहेका दल मिल्नुपर्छ : प्रकाशमान

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।   ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको ...

युवासंघको अध्यक्षमा पौडेल

युवासंघको अध्यक्षमा पौडेल

काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नेतृत्व फेरिएको छ। संघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन्।    केन्द्रीय समितिको बैठकले पौडेललाई अध्यक्ष बनाउँदै संगठन पुनर्गठन गरेको हो। प्रदेश सांसदमा निर्वाचित भएपछि अध्यक्ष ...

‘सेलिब्रेटी’ अभिभावक प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म

‘सेलिब्रेटी’ अभिभावक प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म

काठमाडौं । नेताको अनुहारसम्म नदेखेका कल्याणपुर नगरपालिका–११ सिराहाका रूपाकुमारी मण्डल र पवन डोमले विद्यालय पुगेकै दिन प्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाए ।   प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिभावकका रूपमा पाएका दुई बालबालिका जस्तै पूर्वप्रधानमन्त्रीलाई ...

कांग्रेस सचेतकमा भुसाल

कांग्रेस सचेतकमा भुसाल

काठमाडौँ । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन्  ।    कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनलाई सचेतकमा मनोनयन गरेको  संसदीय दलका नेता देउवाका निजी ...

सर्वोच्चको परमादेश: राजदूत छान्दा योग्यता र आचरण हेर

सर्वोच्चको परमादेश: राजदूत छान्दा योग्यता र आचरण हेर

काठमाडौं । सर्वोच्च अदालतले राजदूत नियुक्तिमा मापदण्ड बनाई त्यसको अक्षरशः पालनासमेत गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सरकार फेरिएलगत्तै राजदूतको मापदण्ड बन्ने, तर कार्यान्वयनमा नआउने प्रवृत्तिको अन्त्य गर्न सर्वोच्चले ...

कमजोर बन्दै देउवा: नेताहरूको दौडधुप बाक्लियो

कमजोर बन्दै देउवा: नेताहरूको दौडधुप बाक्लियो

काठमाडौं  । पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक ...