समाचार

छुट्टा-छुट्टै दुर्घटनामा, एकको मृत्यु सातजना घाइते

छुट्टा-छुट्टै दुर्घटनामा, एकको मृत्यु सातजना घाइते

चितवन । जिल्लामा भएका छुट्टा-छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।        जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ...

जिप दुर्घटनामा दुईको मृत्यु

जिप दुर्घटनामा दुईको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।    बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कंदै गरेको लु १ ज २१८१ नम्बरको जिप सोमबार बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट ...

आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस

 काठमाडौं । ‘सफा हात मेरो स्वास्थ्यको आधार’ भन्ने नाराका साथ सोमबार विश्व हात धुने दिवस मनाइँदै छ । ११औँ विश्व हात धुने दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको खानेपानी मन्त्रालयले जनाएको ...

च्याङ्ग्रा महँगिए पनि माग अत्यधिक

च्याङ्ग्रा महँगिए पनि माग अत्यधिक

बागलुङ । यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा चार हजार बढीमा च्याङ्ग्रा खरिद गरेको यहाँका व्यवसायीले बताएका छन् ।  च्याङ्ग्रा कम आउनु, ठाउँठाउँमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको ...

सीके राउत समूहका सहसंयोजक पक्राउ

सीके राउत समूहका सहसंयोजक पक्राउ

नवलपरासी । स्वतन्त्र मधेस गठबन्धन (सीके राउत समूह) का उपसंयोजक कैलाश महतोलाई पश्चिम नवलपरासीको परासीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।     शनिबार बेलुका सदरमुकामस्थित बुद्धचोकमा भाषण गरिरहेको अवस्थामा महतोलगायत २४ जना नेता, कार्यकर्तालाई ...

लागूऔषधसहित एक युवक पक्राउ

लागूऔषधसहित एक युवक पक्राउ

सिन्धुली । सिन्धुलीमा लागूऔषधसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।     सर्लाही हरिपुर्वा नगरपालिका-९ घर भई मलङ्गवा नगरपालिका-७ बस्दै आएका १९ वर्षीय अनिलकुमार बैठालाई काठमाडौंतर्फ आउने क्रममा कमलामाई नगरपालिका-६ ट्राफिक चेक पोष्ट ...

टीकाको दिन सेनाको निःशुल्क बस चल्ने

टीकाको दिन सेनाको निःशुल्क बस चल्ने

काठमाडौं । दसैंका बेला राजधानी उपत्यकामा कम सार्वजनिक सवारी चल्ने भएकाले नेपाली सेनाले टीकाको दिन निःशुल्क यात्रु बस चलाउने भएको छ ।     सैनिक जनसम्पर्क निर्देशनालयले कात्तिक २ गते टीकाका दिन सैनिक तथा गैह्र ...

अरिंगालको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु

अरिंगालको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु

बझाङ । अरिंगालको गोलो चलाउँदा एक बझाङमा एक बालकको ज्यान गएको छ । तीन बालबालिका घाइते भएका छन् ।     अरिंगालको टोकाइबाट मृत्यु हुनेमा जिल्लाको केदास्युँ गाउँपालिका-२ कोटी गाउँका ३ वर्षिय बालक कुमार ...

जनप्रतिनिधि कानुन पढ्दै

जनप्रतिनिधि कानुन पढ्दै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर महेन्द्र बहुमुखी क्याम्पसमा कानून विषय अध्ययनका लागि भर्ना भएकी छन् । ‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानून जान्नै पर्ने भएकाले क्याम्पसमा एलएलबी अध्ययनका लागि ...

ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता पक्राउ

ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता पक्राउ

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता जनकपुरबाट पक्राउ परेका छन् ।      जनकपुर चुरोट कारखानास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ...

राउटे बालबालिकाको व्यथा- ‘यता बसे भोक, उता गए रोग’

राउटे बालबालिकाको व्यथा- ‘यता बसे भोक, उता गए रोग’

दैलेख । गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका-८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीय राउटे प्रकाश शाहीकी श्रीमती सुत्केरी भइन् ।      १७ वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी ...

१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

सुर्खेत । इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।        अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट १५ हजार ...

पोखरामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरा । चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ ।      वेद-अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी ...

अब साझा यातायातको टिकट अनलाइनबाट

अब साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौं । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था सुरु भएको छ।      अनलाइनबाट टिकट लिन साझा यातायात ...

संघीयताले वाक्कदिक्क, प्रदेश–३ ले गर्‍यो यस्तो निर्णय

संघीयताले वाक्कदिक्क, प्रदेश–३ ले गर्‍यो यस्तो निर्णय

काठमाडौं ।  केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ ।    उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति ...

ठूला भनिएकै उद्याेगले तिरेनन् ५२ कराेड कर

ठूला भनिएकै उद्याेगले तिरेनन् ५२ कराेड कर

विराटनगर । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् ।     विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ।    उक्त कार्यालयले २०७४ ७५ ...

काष्ठमण्डप पुनर्निर्माणमा थप पाँच कराेड चाहिने

काष्ठमण्डप पुनर्निर्माणमा थप पाँच कराेड चाहिने

काठमाडौं - ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।    मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गरेका ...

दुइ महिनामा मेलम्चीकाे पानी सुन्दरीजल अाउने

दुइ महिनामा मेलम्चीकाे पानी सुन्दरीजल अाउने

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।    दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम ...

विवाह भएको एक महिनामै सम्बन्ध विच्छेद 

विवाह भएको एक महिनामै सम्बन्ध विच्छेद 

 सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् ।      सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका-९ कमलपुरकी आस्मिताकुमारी साहले ...

लोकप्रिय बन्दै ‘भक्का’को खाजा

लोकप्रिय बन्दै ‘भक्का’को खाजा

झापा ।  झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का अब सडक पसलमा सबैभन्दा बढी बिक्री हुने ...