राजनीति

देश विखण्डित पार्ने विरुद्व कडा प्रतिवादः ओली

देश विखण्डित पार्ने विरुद्व कडा प्रतिवादः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विखण्डित पार्ने र अर्काको इशारामा देशलाई बर्बाद तुल्याई सार्वभौमसत्ता खतरामा पार्ने कार्यविरुद्ध आफ्नो पार्टीले जुनसुकै अवस्थामा पनि कडा प्रतिवाद गर्ने बताए । सुनसरी सदरमुकाम ...

संविधान संशोधन भए मात्र देशले निकास पाउने

संविधान संशोधन भए मात्र देशले निकास पाउने

माघ - २२ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताएका छन् । फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ...

नेपालमा दुई किसिमको पत्रकारिता छ - केपी ओली

नेपालमा दुई किसिमको पत्रकारिता छ - केपी ओली

माघ - २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको उन्नतिका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा शनिबार विराटनगरमा ...

तत्काल स्थानीय निर्वाचन घोषणा गर्नुपर्छ : नेता सिंह

तत्काल स्थानीय निर्वाचन घोषणा गर्नुपर्छ : नेता सिंह

माघ–२२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । किङकम स्पोर्टस क्लबले आयोजना गरेको उपत्यकास्तरीय ब्याडमिन्टन प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै नेता सिंहले भने, "छोटो ...

स्ववियु चुनावको लागि कोटेश्वर क्याम्पसमा क्रान्तिकारीले छान्यो उम्मेददार, अन्य संगठनकाे बाँकी

स्ववियु चुनावको लागि कोटेश्वर क्याम्पसमा क्रान्तिकारीले छान्यो उम्मेददार, अन्य संगठनकाे बाँकी

माघ–२२ । कोटेश्वर बहुमुखी क्याम्पस महादेव स्थानमा अखिल क्रान्तिकारीको पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले नजिकिँदै गरेको स्ववियू चुनावको सभापतीको उम्मेदारमा ईकाई अध्यक्ष नवराज कार्कीलाई चुनेको छ । बैठकमा माओवादी केन्द्रका ...

कमल थापा निर्विरोध निर्वाचित

कमल थापा निर्विरोध निर्वाचित

माघ–२२ । राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य ...

बिहीबार चुनाव गर्ने भनेर आयोगलाई पत्र लेखेका प्रचण्डले शुक्रबार भने ‘हैन हैन अहिले कहाँ चुनाव हुन्छ र !’

बिहीबार चुनाव गर्ने भनेर आयोगलाई पत्र लेखेका प्रचण्डले शुक्रबार भने ‘हैन हैन अहिले कहाँ चुनाव हुन्छ र !’

माघ–२२ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावको तयारीबारे निर्वाचन आयोगलाई चिठी लेखे पनि पत्रमा मिति उल्लेख नगरेको खुलासा गर्दै ‘नआत्तिन’ मधेसी मोर्चालाई वचन दिएका छन् । बिहीबारको मन्त्रिपरिषद्बाट ‘जेठ १० भित्र चुनाव ...

दलाइ लामा पनि कार्यक्रममा सहभागी हुने भएपछि नेपालका १५ महिला सांसदको भारत यात्रा रोकियो

दलाइ लामा पनि कार्यक्रममा सहभागी हुने भएपछि नेपालका १५ महिला सांसदको भारत यात्रा रोकियो

काठमाडौ – भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी ...

एमाले भन्छ – प्रधानमन्त्रीको नियत नै ठीक छैन

एमाले भन्छ – प्रधानमन्त्रीको नियत नै ठीक छैन

माघ २२ । निर्वाचन मिति घोषणाविनै सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हुनेमा आशंका गरेको छ । मधेसी दलहरूलाई मनाउने नाममा मिति घोषणामा आलटाल भइरहेको ...

प्रधानमन्त्री प्रचण्डको अर्को ढुलमुलः संशोधन टुंगो नलागेसम्म निर्वाचन मिति घोषणा नगर्ने

प्रधानमन्त्री प्रचण्डको अर्को ढुलमुलः संशोधन टुंगो नलागेसम्म निर्वाचन मिति घोषणा नगर्ने

माघ–२१ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक टुंगो नलागेसम्म सरकारले स्थानीय निर्वाचन मिति घोषणा नगर्ने आश्वासन मधेसी मोर्चालाई दिएका छन् । सरकार र मोर्चाबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ...

माओवादी–मोर्चा बैठकः प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने सहमती

माओवादी–मोर्चा बैठकः प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने सहमती

माघ–२१ । सत्तारुढ नेकपा माओवादी केन्द्र र मधेसवादी दलहरुबीच व्यवस्थापिका संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पारित गर्ने सहमति भएको छ । शुक्रबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा माओवादी केन्द्र र ...

राउतको रिहाई माग गर्दै प्रदर्शन गर्ने २१ जना पक्राउ

राउतको रिहाई माग गर्दै प्रदर्शन गर्ने २१ जना पक्राउ

माघ–२१ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाईको माग गर्दै प्रदर्शन गर्ने २१ जना युवाहरुलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ । राउतमाथि लगाइएको मुद्दा फिर्तागरि रिहाइको माग गर्दै लहानमा प्रदर्शन ...

सरकार निर्वाचन छाडेर छलकपटमामात्रै केन्द्रित - ओली

सरकार निर्वाचन छाडेर छलकपटमामात्रै केन्द्रित - ओली

माघ - २१ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमामात्रै केन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार झापाको दमकमा एमाले ...

दुई तीन चरणमा स्थानीय तहको निर्वाचन गराउने सरकारको तयारी

दुई तीन चरणमा स्थानीय तहको निर्वाचन गराउने सरकारको तयारी

माघ २१ । गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन् । स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने छैन । दुई तीन चरणमा पनि स्थानीय निकाय निर्वाचन ...

२८ वर्षे हदबन्दी: चुनावका लागि तयार छन्, उम्मेद्‌वार बन्न योग्य छैनन् (कस्को उमेर कति?)

२८ वर्षे हदबन्दी: चुनावका लागि तयार छन्, उम्मेद्‌वार बन्न योग्य छैनन् (कस्को उमेर कति?)

माघ २१ । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु ...

चुनाव जेठ १० भित्र

चुनाव जेठ १० भित्र

माघ २१ । सरकारले बैशाखको अन्तिम देखि जेठ १० भित्र स्थानिय तहको चुनाव गर्न निर्वाचन आयोगलाई पत्र पठाएको छ । विहीबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि लिखित ...

त्रिवि स्ववियु निर्वाचन तयारीमा

त्रिवि स्ववियु निर्वाचन तयारीमा

माघ - २० ।  त्रिभुवन विश्वविद्यालय आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ । विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनको चहलपहललाई तीव्र पारेपछि त्रिवि पनि सक्रिय हुँदैछ ...

कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्दछ - ओली

कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्दछ - ओली

माघ - २० । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको दक्षिण एसियाली किसान ...

मन्त्रालय खारेज गरिदिन गरिबी निवारण मन्त्री थानीको आग्रह

मन्त्रालय खारेज गरिदिन गरिबी निवारण मन्त्री थानीको आग्रह

माघ - २० । गरिबी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले आफ्नो मन्त्रालय खारेज गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिबी निवारण कोष आफू नेतृत्वको मन्त्रालयलाई नदिने हो भने ...

काँग्रेस नेता तिवारीको निधन

काँग्रेस नेता तिवारीको निधन

माघ २० । नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उनको परिवार ...