बिचार

प्रचण्डले आफ्नै छोरालाई सचिवालयमा राख्नु गलत हो

प्रचण्डले आफ्नै छोरालाई सचिवालयमा राख्नु गलत हो

नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयमा पुत्र प्रकाशलाई राखेका छन् । विगतमा बनेको आचारसंहिताबारे मलाई खासै थाहा छैन । तर आफन्तलाई नराख्ने विगतमा आचारसंहिता बनेको हो भने त्यो अध्यक्षले पनि ...

६१ लाखको खाजा खाएकै हो, तुलना गर्ने हो भने यो रकम धेरै होइन

६१ लाखको खाजा खाएकै हो, तुलना गर्ने हो भने यो रकम धेरै होइन

[caption id="attachment_17592" align="alignnone" width="950"] अग्नी खरेल नेता, नेकपा एमाले[/caption] कांगेस–माओवादीले मधेसी दलको माग पूरा गर्ने बताउँदै आएका छन् । नेकपा एमालेले पनि हेरिरहेको छ, माग कसरी पूरा हुँदो रहेछ । हिजो नेपाली ...

प्रचण्डजीले माला लगाउनुभएको हो ? हैन कसरी भन्नु

प्रचण्डजीले माला लगाउनुभएको हो ? हैन कसरी भन्नु

सरकार परिवर्तनका बारेमा मलाई बोल्न मनपनि छैन । यस्तो लाजमर्दो अवस्था बनिसक्यो । सरकार बन्न पाएको हुंदै जाने दिनगन्ति शुरु भइसकेको हुन्छ । म आइक्याप भन्ने अन्तर्राष्ट्रिय संस्थामा आबद्ध छु । ...

प्रचण्डको भाषण सुनेर भाउन्न होला जस्तो भयो टिभी नै बन्द गरिदिएँ

प्रचण्डको भाषण सुनेर भाउन्न होला जस्तो भयो टिभी नै बन्द गरिदिएँ

[caption id="attachment_16373" align="aligncenter" width="950"] प्रदीप नेपाल, नेता नेकपा एमाले[/caption] म त हिजो दाहालजी ( पुष्पकमल दाहाल प्रचण्ड)को भाषण टिभीमा सुन्दै थिएँ । उहाँको हावादारी भाषण सुनेर भाउन्न होला जस्तो भयो टिभी नै ...

दोहोर्याएर कार्यकारी प्रमुखमा दाहाल, सहज छैनन् आगामी दिनहरु

दोहोर्याएर कार्यकारी प्रमुखमा दाहाल, सहज छैनन् आगामी दिनहरु

साउन - १९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका ...

अबको चुनावमा प्रचण्डको हालत हाम्रो भन्दा खराब हुन्छ, उनको पछि किन लाग्ने ?

अबको चुनावमा प्रचण्डको हालत हाम्रो भन्दा खराब हुन्छ, उनको पछि किन लाग्ने ?

हामी आज बैठक बस्दैछौं । राप्रपासँग पार्टी एकताको कुरा चलिरहेको छ । राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ । पार्टी एकता हुंने सर्तमा मात्र हामी सरकारमा जान्छौं । हिजोको बैठकमा सरकारमा जाने ...

यसकारण एमालेले उम्मेदवारी नदिने भयो

यसकारण एमालेले उम्मेदवारी नदिने भयो

साउन १८ । प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग त्यस्तो व्यक्ति भिडाउन चाहन्थे जो सांकेतिकरुपमा प्रचण्डका लागि भारी होस् । प्रचण्डको जित निश्चित भएपनि ओलीले उनलाई अर्थपूर्ण ...

इगो ओली र प्रचण्डको, बर्बादी देशकोः यस्तो छ अबको भयानक बाटो

इगो ओली र प्रचण्डको, बर्बादी देशकोः यस्तो छ अबको भयानक बाटो

(काँग्रस, एमाले, माओवादी (सबैथरी) र भारत निकटका व्यक्तिहरुसँगको कुराकानीका आधारमा यो सामाग्री तयार पारिएको हो । स्रोतको गोपनियताको हकलाई सम्मान गर्दै कतिपय स्रोत उल्लेख गरिएको छैन ।) असार ८ गते, दिऊसो १ ...

महेन्द्र पी. लामा लेख्छन्, ‘राजा महेन्द्रका यी पाँच निर्णयले नेपालबाट हिन्दुस्तान कमजोर भयो’

महेन्द्र पी. लामा लेख्छन्, ‘राजा महेन्द्रका यी पाँच निर्णयले नेपालबाट हिन्दुस्तान कमजोर भयो’

साउन १७ । नेपाल–भारत प्रबुद्ध समूहमा भारततर्फका सदस्य महेन्द्र पी. लामाले राजा महेन्द्रका पाँच निर्णयले नेपालमा भारतको प्रभाव कम भएको तर्क अगाडि सारेका छन् । हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा सोमबार ‘भारतले ...

बिनोद चौधरीका मार्मिक अनुभव सुन्नुहोस् समस्यालाई सृजनामा बदल्नुहोस्

बिनोद चौधरीका मार्मिक अनुभव सुन्नुहोस् समस्यालाई सृजनामा बदल्नुहोस्

 साउन १६ । बिनोद चौधरी अर्थात नेपालका खरबपती र बिश्वका अर्बपती १ यिनै व्यातित्वसंग  गत हप्ता उनको मेकिङ इट बिगू भन्ने आत्म कथाको अनुभव साट्ने क्रममा भेटघाट भयो । चौधरी जीले प्रगती ...

सलाम छ परदेशीसँग लड्ने मधेशीलाई

सलाम छ परदेशीसँग लड्ने मधेशीलाई

दुई देशका सीमा क्षेत्रका नदीहरुका बारेमा अन्तराष्ट्रिय प्रावधान हुन्छ । जुन प्रावधानअनुसार कुनै पनि देशले सीमा क्षेत्रबाट १५ किलोमिटर भित्र एक पक्षीय रुपमा कुनै पूर्वाधार बनाउन पाउंदैन् । तर, सप्तरीको तिलाठीबाट ...

भोला रिजालको नेतृत्वमा आएका डाक्टरहरुले सडक र बगैंचामा जे गरे

भोला रिजालको नेतृत्वमा आएका डाक्टरहरुले सडक र बगैंचामा जे गरे

डाक्टर गोविन्द केसीले आषाढ २६ गते आफ्नो ८ औ अनशन सुरु गरे । अख्तियार प्रमुख लोकमानसिहं कार्कीलाई महाअभियोग लगाउने लगायत अन्य चार बुँदे माग राखेर उनी अनशन सुरु गरेका थिए । ...

यो पढिसकेपछि कसरी भन्ने भीमार्जुन आचार्यलाई संविधानविद् ?

यो पढिसकेपछि कसरी भन्ने भीमार्जुन आचार्यलाई संविधानविद् ?

मैले कानून पढेको छैन । तर, संविधान पढेको छु । लोकसेवाको तयारीमा नेपालका धेरैजसो संविधान पानी पारेको छु । संविधानका विषयमा तपाईका सटिक बिश्लेषण पहिले मलाई गज्जब लाग्थे । हिजोआज फिक्का ...

यो नेतृत्व रहिन्जेल मुलुकले दुःख मात्रै पाउंछः विकास लम्साल, एमाले सांसद

यो नेतृत्व रहिन्जेल मुलुकले दुःख मात्रै पाउंछः विकास लम्साल, एमाले सांसद

आज संसदमा द्वन्द हुने स्थिति छ । हामी शालिन ढंगले प्रस्तुत हुंनेछौं । कांग्रेस माओवादी कसरी प्रस्तुत हुन्छन, त्यसमा हाम्रो भुमिका निर्वाह गर्छ । अहिलेको लडाइ भने तुषको लडाइ हो । ...

गुरु पुर्णिमा, टर्कीको कु र नेपाल

गुरु पुर्णिमा, टर्कीको कु र नेपाल

(१) टर्की चानेचुने मुलुक होइन: G-20 को सदस्य, ७०० अर्ब डलरको उदीयमान अर्थतन्त्र, साँढे सात करोड जनता, विशाल ओटोमन साम्राज्यको विरासत | सन् १९२३ मा चन्द्र शमशेरले बेलायतसंगको सन्धि मार्फत नेपाली ...

जनतालाई धोका दिंदै ओलीले गरेको यस्तो निर्णय जसले मुलुकलाई सदाका लागि अस्थिर बनाउनेछ

जनतालाई धोका दिंदै ओलीले गरेको यस्तो निर्णय जसले मुलुकलाई सदाका लागि अस्थिर बनाउनेछ

समाचार टिप्पणी संविधानको प्रारम्भिक मस्यौदा जनतामाझ लगियो २०७२, साउन पहिलो साता । देशभर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा मत प्राप्त भयो । मिश्रित निर्वाचन प्रणाली अबलम्बन गरेका कारणले संसदबाट निर्वाचित प्रधानमन्त्री नेपाललाई नफाप्ने ...

प्रधानमन्त्री ओलीका बारेमा जान्नैपर्ने यि १२ सन्दर्भ

प्रधानमन्त्री ओलीका बारेमा जान्नैपर्ने यि १२ सन्दर्भ

(इतिहास र वर्तमानलाई बहुकोणबाट विश्लेषण नगरी सही निचोडमा पुग्न सकिदैन । ओलीको अवरोहका बारेमा अनेक टिप्पणी भइरहेका छन् । नेपालआजले ओलीको पक्ष र विपक्षमा देखिएका मतलाई श्रखंलाबद्धरुपमा प्रकाशित गर्नेछ । तपाईपनि ...

नयाँ सरकारबारे संवैधानिक व्यवस्था : व्याख्या आ–आफ्नै

नयाँ सरकारबारे संवैधानिक व्यवस्था : व्याख्या आ–आफ्नै

असार - २८  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँदा अन्यौलता देखिएको छ । माओवादी केन्द्रले नेकपा (एमाले)ले सो पार्टीसँग भएको नौबुँदे ...

महाशय  ! अब भुल कसरी सुधार हुन सक्ला र  ?

महाशय ! अब भुल कसरी सुधार हुन सक्ला र ?

कुनै समयमा साम्यवादका भ्रुण अँकुराउदै थियो । समाजमा कतिपयले खेलाँची र ठट्टा भन्दैथिए  । कतिपयले असफल बनाउने कसरत पनि गरिरहे जसकाे इतिहास बदलिँदो समय सगै हिडिरहेको थियो । बिचार व्यबहार र सभ्यताको ...

मन्त्रीसंगै अनुगमनमा जांदा आक्रमणमा परेका पत्रकारले जे देखे ! (भिडियो सहित)

मन्त्रीसंगै अनुगमनमा जांदा आक्रमणमा परेका पत्रकारले जे देखे ! (भिडियो सहित)

काठमाडाैँ  बिहानै हामी आपुर्ति बिभागमा जम्मा भयौं । आपुर्ती मन्त्रालय पुग्दा कार्यालय भित्र एकजना मात्रै थिए । उनीपनि फेसबुकमा मस्त थिए । सरहरु आएपछि अनुगमनमा जाने हो भन्दै उनले केही समय ...