उपकार चामल: साधारण चामल भन्दा धेरै स्वादिलो, पोसिलो र बास्नादार !

  • शुक्रबार, २१ जेठ २०७८ गते मा प्रकाशित
उपकार चामल: साधारण चामल भन्दा धेरै स्वादिलो, पोसिलो र बास्नादार !

साधारण चामल खाएर दिक्क हुनुहुन्छ ? खानामा चामलको वास्तविक स्वाद नपाएर हैरान हुनु भएको त छैन ? के प्राकृतिक रुपमा नेपालको हिमालय र पहाडी क्षेत्रमा खेती गरिएको धानवाट उत्पादित चामलको खोजिमा हुनुहुन्छ?

यदि अझै स्वादिलो, स्वस्थ, पोसिलो र प्राकृतिक खाना खान चाहानु हुन्छ भने उपकार व्राण्डको चामल तपाईको रोजाई हुन सक्छ। हुन त वजारमा विभिन्न व्राण्ड र प्रकारका चामल आएका छन्, तर उपकार चामल साधारण चामलभन्दा बढि स्वादिलो, बास्नादार, स्वस्थ र स्वच्छ छ। त्यसैले उपकार चामल नै किन्नुहोस।


उपकार नै किन ? 

१. यो चामल हिमालय र पहाडी क्षेत्रमा खेती गरिएको धानवाट उत्पादन गरिएकाले स्वादमा उत्कृष्ठ छ। चामलमा अनौंठो वास्ना र स्वाद छ। 

२. अत्याधुनिक प्रविधियुक्त मिलमा तयार गरिएको छ। 

३. यो चामल प्राकृतिक गुण र पौष्टिक तत्वले पुर्ण छ।

४. अत्याधुनिकक प्राविधिबाट प्याक गरिएको छ, जसले चामलको वास्तविक स्वादमा ह्रास आउँन दिदैन।

५. आफनो चाहना अनुसार विभिन्न तौल, आकर्षक प्याक र सर्वसुलभ मुल्यमा खरिद गर्न सक्ने। 

६. स्वाद र सुगन्धका कारण ग्राहकहरु माझ लोकप्रिय


अन्य व्राण्डहरु

१. वजरंगी जस्मिन प्रीमियम बासमती चामल
२. रानी महल
३. वजरंगी जिरा
४. तुलसी राईस
५. उपकार जिरा मसिनो


प्याकेजिङ्ग

चामलको प्राकृतिक गुणलाई नष्ट हुन नदिन वोरा भित्र पनि प्लाष्टिको प्रयोग गरिएको छ। वैज्ञानिक, आधुनिक र प्रविधि युक्त प्याकेजिङ्गका कारण यो गुणस्तरिय छ।


प्रयोग

दैनिक खाना, विवाह, व्रतवन्धमा पुलाउ तथा खाना, रोटी, भक्का, अर्सा, अनर्सा, विरयानीलगायतका पक्वान्न तयार गर्न यी चामलको प्रयोग उत्तम छ।


व्राण्ड अनुसार चामलका विशेषता

१. प्रिमियम उपकार लङ ग्रैन वास्मती चामल:

यो चामल अत्याधुनिक कारखानामा तयार गरिने भएकाले शुद्धता र स्वच्छतामा कुनै सम्झौता गरिएको छैन। १ केजी, ५ केजी र २० केजीको प्याकेटमा उपलब्ध छ।


२. वजरंगी जस्मिन प्रीमियम बासमती चामलः

साधारण चामलको तुलनामा केहि लामो छ। पकाउँदा चामलको वास्तविक आकारभन्दा कम्तिमा दुई गुणा लामो सिता बन्छ। स्वादिष्ट छ, फरक स्वाद र उत्कृष्ठ सुवास छ। अन्य चामलको भन्दा चिनीको मात्रा कम र उच्च प्रोटिन युक्त छ। मधुमेहका बिरामीका लागि सुरक्षित र अपच हुनेका लागि फाईदा जनक छ। यो चामल २० केजीको प्याकेटमा उपलब्ध छ।


३. रानी महल:

साधारण चामलको तुलानामा थोरै लामो छ। फलाम, भिटामिन र कार्बोहाइड्रेडको मात्रा तथा सुगन्ध, स्वाद र पोषणयुक्त छ। यो चामल १ केजी, ५ केजी, २० केजी र खुद्रामा पनि विक्रि वितरण हुने गरेको छ । 


४. वजरंगी जिरा:

यो चामल विशेष गरी नेपाली भान्साको लागि तयार गरिएको हो । अनुपम बनावट र वास्नादार छ। उच्च पोषणयक्त भएकाले स्वास्थ्यका लागि धेरै फाईदा जनक छ। यो चामल फाइबर, पोटाशियम, क्याल्सियम, र भिटामिन बी को राम्रो स्रोत हो। २५ केजीको प्याकेटमा उपलब्ध छ।


५. तुलसी राईस:

तुलसी राइस मिल नेपालमा थोरै कम्पनीहरूमा पर्छ जसले विभिन्न प्रोसेसिङ टेक्नोलोजीहरूको प्रयोग गरी गुणात्मक चामल उत्पादन गर्छ। पौष्टिक युक्त, धूलोमुक्त र  र सजीलै पच्न क्षमता छ। २५ केजीको प्याकेटमा उपलब्ध छ।


६. उपकार जिरा मसिनो:

सूक्ष्म स्वाद र मध्यम वास्नादार छ। अत्याधुनिक कारखानामा तयार गरिने भएकाले शुद्ध र स्वच्छ छ। २५ केजीको प्याकेटमा उपलब्ध छ।


पकाउने तरिका:

खाना वनाउनु अगाडि चामलाई पखालेर कम्तीमा १ घण्टा पानीमा भिजाउनुहोस।

अटोमेटिक प्रेसर कुकरमा भए १ भाग चामलमा साढे २ भाग पानी

प्रेसर कुकरमा १ भाग चामल २ भाग पानी

ओपन कुकिङ पटमा हो भने १ भाग चामल ३ भाग पानीको मात्रा मिलाउनुहोस।

खानालाई अझै वढि मुलायम र स्वादिष्ट वनाउन खान वसाली सकेपछि त्यसमा अलिकति Butter वा Margarine र नाम मात्रको थोरै नुन राखिदिनुहोस।

अव साँच्चिकै उत्कृष्ठ र स्वादिस्ट खाना तयार हुने छ। 

यी सवै व्राण्डका चामल शिखर अर्गनाईजेसनका उत्पादन हुन् । जसले उपभोक्ताको भावना, स्वास्थ्य र स्वच्छताको ख्याल गरेर साधारण चामलको तुलनामा धेरै स्वादिलो, पोसिलो र बास्नादार चामल उत्पादन गरिरहेको छ।


शिखर अर्गनाईजेसनको वारेमा थप जानकारीका लागि यो लिंकमा क्लिक गर्न सक्नु हुनेछ।