सवाल जवाफ: एक खास बहस

  • मङ्गलबार, ०९ कार्तिक २०७८ गते मा प्रकाशित
सवाल जवाफ: एक खास बहस

श्री अक्तियार दुरुपयोग अनुसन्धान आयोग बाट स्टिङ अप्रेसन भई मुद्दा दायर भएका तथा श्री सर्वोच्च अदालतबाट अन्तिम फैसला भइसकेका व्यक्तिहरुकाबीच संवैधानिक इजलासबाट  स्टिङ अप्रेसन सम्बन्धमा भएको फैसलापश्चात  सिर्जना भएको परिस्थितिका बारेमा पीडित पक्षहरुबीच छलफल गर्नुपर्ने हुँदा नेपाल आजको कार्यक्रम ‘सवाल जवाफ’को निम्ति नेपाल बार एसोसिएसनको सभाहल रामशाहपथमा, कार्तिक ११ गते बिहिबार, दिउँसो १ बजे उपस्थित भईदिनुहुन हार्दिक अनुरोध छ । सम्पर्कः ९८०८०८२९०५