समाचार मनोरञ्जन

१० दिनका लागि नेपाल आएका अमिर खान ५ दिनमै फर्किए

१० दिनका लागि नेपाल आएका अमिर खान ५ दिनमै फर्किए

१० दिनका लागि नेपाल आएका बलिउड अभिनेता आमिर खान ५ दिनमै फिर्ता भएका छन्। खान गते आईतवार बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्नका लागि नेपाल आएका थिए।

तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्। उनी आफ्नो साथी राजीव लुथ्राको निधन भएपछि फर्किएको ध्यान केन्द्रले जनाएको छ।

बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिरका पछिल्ला फिल्महरुले बक्स अफिसमा खासै राम्रो ‘कलेक्सन’ गर्न सकेनन्। आमिरको मूख्य भूमिका रहेको ‘ठग्स अफ हिन्दोस्तान’ (२०१८) र ‘लाल सिंह चड्डा’ (२०२२) कलेक्सनको मामिलामा ‘असफल’ रहे। 
 

विशेष