समाचार मनोरञ्जन पर्यटन

आन्तरिक पर्यटन प्रबर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न बुलेट यात्रा (फोटोफिचर)

आन्तरिक पर्यटन प्रबर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न बुलेट यात्रा (फोटोफिचर)

रोयल इफिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरूले आन्तरिक पर्यटन प्रबर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न दुई दिने बाइक यात्रा गरेकाछन् । गत शुक्रबार र शनिबार काठमाडौंको स्वयम्भूदेखि मकवानपुरको टिस्टुङ, मार्खु हुँदै दक्षिणकालीको रुटमा यात्रा गरेको हो । 

स्वयम्भूमा रहेको प्रोबुलेट सर्भिस सेन्टरको आयोजनामा बाइक यात्रा तय गरिएको छ । काठमाडौंदेखि टिस्टुङसम्म ४५ किलोमिटर यात्रा गरिएको थियो ।  ‘यो राइडमा करिब ३० वटा रोयल इन्फिल्ड बुलेट बाइकहरू रहने थिए । रोयल इफिल्ड बुलेट बाइक गरिरहेका साथीभाइहरू मिलेर आन्तरिक पर्यटन प्रर्वद्धन भाइचाराको सम्बन्ध विस्तार भन्ने उद्देश्यका साथ यो यात्रा गरिएको छ,’ राइड क्याप्टेन प्रकाश गिरीले जानकारी दिए । 

 

 

 

 

आन्तरिक पर्यटन बुलेट यात्रा