समाचार यौन-शिक्षा

निःसन्तानपनबाट जोगिन वरिष्ठ स्त्रि रोग विषेशज्ञ डा. गणेश दंगालको सुझाव (भिडियो)

निःसन्तानपनबाट जोगिन वरिष्ठ स्त्रि रोग विषेशज्ञ डा. गणेश दंगालको सुझाव (भिडियो)

महिलाहरु कामकाजी हुन थालेका छन् । जसले गर्दा कहिलेकाहिँ कामको व्यस्तताले गर्दा मासिक धर्मलाई पर सार्न उनीहरु बाध्य हुने गरेका छन् । यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ । महिनावारी रोक्ने औषधि कतिको उपयुक्त छ बन्नेबारेमा वरिष्ठ स्त्रि तथा प्रसुती रोग विशेषज्ञ डाक्टर गणेश दंगालको प्रतिक्रिया यस्तो रहेको छ । 
 

डा. गणेश दंगाल