यौन-शिक्षा

दिनमा कती पटक हस्तमैथुन गर्दा ठिक? यस्तो छ वरिष्ठ स्त्रि रोग विशेषज्ञको सुझाव

दिनमा कती पटक हस्तमैथुन गर्दा ठिक? यस्तो छ वरिष्ठ स्त्रि रोग विशेषज्ञको सुझाव

हस्तमैथुन भन्नाले आफ्नो यौन अङ्गलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ ।

पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा महिलाहरूले केही कम गर्ने भए पनि उनीहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना महत्त्वपूर्ण पक्ष हो ।

हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द थपिन्छ ।

हस्तमैथुन