फोटो

गरिवको वेहालः स्टेचरमा हालेर घाईतेलाई अस्पताल

गरिवको वेहालः स्टेचरमा हालेर घाईतेलाई अस्पताल

जाजरकोटको कुशे गाउँपालिका–७ का सुवास शाहीको खुट्टामा चोट लागेर घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा स्टेचरमा राखेर बोकेर लगिँदै । घाइते बालकका आफन्तहरुले यातायातका साधनहरु नपाउँदा स्टेचरमा बोकेर ल्याउन लागेको बताएका छन् । तस्वीरः रासस