फोटो

निषेधाज्ञामा यसरी बन्दैछ नयाँ बानेश्वरको स्काई ट्रस ब्रिज (फोटो फिचर)

निषेधाज्ञामा यसरी बन्दैछ नयाँ बानेश्वरको स्काई ट्रस ब्रिज (फोटो फिचर)

काठमाडौ उपत्यकामा जारी गरिएको निषेधाज्ञाकाबिच नयाँ बानेश्वर चोकमा धमाधम स्काई ट्रस  ब्रिज निर्माण भैईरहेको छ । यातायातका साधन र पैदल यात्रीको भिडले भरिने नयाँ बानेश्वर चोकमा स्काई  ट्रस ब्रिज निर्माण गर्न थालिएको छ । पैदल यात्रीको सहजताकालागि सडक विभाग काठमाडौले पुल निर्माण गर्न लागेको हो । यातायातका साधन र मानिसहरुको भिडले निकै व्यस्त मानिने नयाँ बानेश्वर चोकमा पुल निर्माण भएपछि पैदल यात्रीले ट्राफिक बत्ति पर्खिनु पर्ने छैन । 

 

 

स्काई ट्रस ब्रिज