समाचार विदेश Breaking News मुख्य समाचार राजनीति

चीनमा ३ हजार मस्जिद भत्काउदा मौन मुस्लिम रास्ट्र

चीनमा ३ हजार मस्जिद भत्काउदा मौन मुस्लिम रास्ट्र

 

काठमाडौं : चीनमा अहिलेसम्म ३ हजार मस्जिदहरुमा तोडफोड गरेको छ । यस बारेमा मुस्लिम रास्ट्रहरु किन मौन रहेका छन् । अहिले पाकिस्तान सङ चीनको निकै राम्रो सम्बन्ध छ र पाकिस्तानले चीनमा भैइरहेको उईगर मुस्लिम माथी अत्याचार बारेमा मौन छ । भारतको एउटा् टेलीभिजनका अनुसार यश बारेमा अमेरिकी , र युरोपले मानव अधिकार उलंघन बारे निरन्तर आवाज उठाई रहेको बेला मुस्लिम रास्ट्र मौन छन ? उईगर मुस्लिमहरु माथि भइ रहेको अत्याचार , हिंसा जस्ता समाचार देखाउदा बिबिसी माथि चीनले प्रतिबन्ध लगाएको छ । 

अहिले सम्म टर्की , पाकिस्तान , सिरिया, जस्ता देश र त्यहाँका आम जनताहरु किन मौन रहेका छन । बिश्वमा कुनै पनि देश्मा मुस्लिम माथी भएको अत्याचार बारेमा बोल्ने मुस्लिम समुदायका अगुवाहरु मौलानाहरु मौन छन् ।