समाचार

सर्वोच्चमा मुद्दाको सुनुवाई गर्दा गोलाप्रथा गर्ने नियमावली पारित

सर्वोच्चमा मुद्दाको सुनुवाई गर्दा गोलाप्रथा गर्ने नियमावली पारित

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाई गर्दा गोलाप्रथा गर्ने नियमावली पारित भएको छ।

बिहीबार बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो। 

नेपाल बार एसोसिएसनसँगै आन्दोलनमा रहेका न्यायाधीशहरुले गोलाप्रथावाट मुद्दाको सुनुवाई गर्न माग गर्दै आएका थिए । ४ जना न्यायाधिशहरु इजलासमा फर्किएपछि अन्य न्यायाधिशले पनि गोलाप्रथा अर्थात् अटोमेसन प्रणालीबाट पेसी तोक्न सुरु गरिए आफूहरु इजलास फर्किने बताएका थिए ।
 

सर्वोच्च अदालत