समाचार राजनीति

केपी ओली संगठित सदस्य समेत नरहने गरी नेकपावाट निस्कासित

केपी ओली संगठित सदस्य समेत नरहने गरी नेकपावाट निस्कासित

नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाबाट निकालेको छ ।

नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाबाट निकालेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको संगठित सदस्य समेतवाट निस्कासन गरेको हो ।

आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो ।

ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको नेता वेदुराम भुसालले वताए । यसअघि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले ओलीलाई पार्टीबाटै निकालिएको घोषणा गरेका थिए ।