समाचार

प्लाष्टिकमा पोको पारेर कस्ले फाल्यो खोलामा शिशु

प्लाष्टिकमा पोको पारेर कस्ले फाल्यो खोलामा शिशु

सुर्खेतको वीरेन्द्रनगरमा प्लाष्टिकमा बेरेर फालेको नवजात शिशु शव फेला परेको छ । खोर्के खोलामा प्लाष्टिकले वेरेर फालिएको अवस्थामा शिशु शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ९ बजेतिर नवजात शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले वताए । शिशुको शव पोष्टमार्टमको तयारी भईरहेको उनले जानकारी दिए ।

शिशुको वारेमा थप जानकारी प्राप्प भएको छैन । 

ADVERTISEMENT