विदेश

धारा ३७० को खारेजीको पहिलो वर्षको खुसीयालीमा काश्‍मीरमा उत्सव

धारा ३७० को खारेजीको पहिलो वर्षको खुसीयालीमा काश्‍मीरमा उत्सव

पाकिस्तानको गलत प्रयासहरुलाई खारेज गर्दै भारत सरकारले धारा ३७० खारेज गरेको पहिलो वर्ष पूरा भएको खुसीयालीमा जम्मु काश्‍मीरमा उत्सव मनाइउको छ ।गुज्जर्स, बकारवाल र अन्य काश्‍मीरका विभिन्‍न क्षेत्रबाट हजारौं मानिसहरु बुधबार धारा ३७० को खारेजीको खुसीयालीमा बंगुस अवाम मेलामा सहभागी भएका छन् । 

सोमबारदेखि सुरु भएको उक्त मेलामा व्यापक सहभागीता रहेको देखिन्छ । उक्त मेलामा विभिन्‍न खेल गतिविधिहरु भइरहेका छन् भने विभिन्न‍ मनोरन्जनात्मक गतिविधिहरुसमेत समापन भएका छन् । उक्त मेलामा भेटेनरी र मेडिकल क्याम्पहरु पनि राखिएका छन् । उक्त मेलामा राखिएका मेडिकल क्याम्पहरुमा निशुल्क परक्षण र जाँच गराइउको छ । 

जम्मु काश्‍मीरमा भारत सरकारले धारा ३७० खारेज गरेसँगै जम्मु काश्‍मीरमा विकास र समृद्धिको यात्रामा अघि बढेको छ भने काश्‍मीरी जनताहरु निकै खसी देखिन्छन् ।