समाचार

चिनियाँ राजदूतसँग डेटिङ जाने अमेरिकी प्रोफेसरको चाहना !

चिनियाँ राजदूतसँग डेटिङ जाने अमेरिकी प्रोफेसरको चाहना !

सामाजिक संजाल फेसबुकमार्फत अमेरिकी प्रोफेसर जनार्धन सुबेदीले चिनीया राजदूत होउ यान्छीसँग डेटिङ  जाने चाहना रहेको बताएका छन् ।   

सुबेदी बेला-बेला नेपाल आउने गर्छन । सेना प्रहरीका अधिकृतसँग गोप्य भेट पनि गर्छन् उनी । उनले आफुलाई अमेरिकी विश्वविद्यालयका प्रोफेसरका रुपमा चिनाउँछन् ।

तर उनको छबी भने  विवादास्पद छ । उनलाई नटवरलालका रूपमा पनि कतिपयले चित्रण गर्ने गरेका छन् ।