अर्थ बैंकिङ कर्पोरेट

४ बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन बैंकको ब्याज कति ?

४ बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन बैंकको ब्याज कति ?

काठमाडौँ - चार बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मुक्तिनाथ विकास बैंक, देव: विकास बैंक, स्टान्डर्ड चार्टड बैंक र गरिमा विकास बैंकले तल उल्लेख गरे अनुसार नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । 

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :