समाचार

पूर्व मन्त्री फर्मुल्ला मन्सूरले यसरी मनाए ईद

पूर्व मन्त्री फर्मुल्ला मन्सूरले यसरी मनाए ईद

आज मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईद, हरेक बर्ष मस्जिदमा पढदै आएको नमाज आज बिश्वब्यापी रूपमा फैलिएको कोरिना भइरसको कारण मुस्लिम धर्मावलम्बीहरु आ-आफ्नो घरमा नमाज पढेर मनाउँदै ।  फर्मुल्ला मन्सूर पूर्व मन्त्री, नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसको मुस्लिम बिभागको प्रमुखले कोरोनाका कारण यसरी घरमै ईद मनाए ।

उनले आफ्नो फेसबूक स्ट्याटस लेख्दै भने "यस वर्षको ईदकाे नमाज घरमै पढियाे । सम्पूर्ण मानवजातिकाे कल्याणकाे लागि अल्लाह संग दुआ मागियाे ।"