अर्थ बैंकिङ कर्पोरेट ताजा खबर

अब एनएमबी बैंकको मोवाइल बैंकिङ बीमा शुल्क भुक्तानी गर्न सकिने

अब एनएमबी बैंकको मोवाइल बैंकिङ बीमा शुल्क भुक्तानी गर्न सकिने

काठमाडौँ – अब एनएमबी बैंकको मोवाइल एप्सबाट कुनै पनि बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न पाइने भएको छ । अब ग्राहकले एनएमबी आफ्नो मोवाइल बैंकिङबाट कुनै प्रकारको बीमा शुल्क तिर्न सक्ने बैंकले जनाएको छ । 

एनएमबी बैंकले हालै आफ्नो मोवाइल एप्समा यस्तो फिचर्सको व्यवस्था गरेको हो । निर्जीवन तथा जीवन बीमा कम्पनीको बीमाशुल्क सजिलै तिर्न सकिने बताइएको छ ।