अर्थ बैंकिङ कर्पोरेट ताजा खबर

एनएमबी बैंकको नयाँ ब्याजदर सार्वजनिक

एनएमबी बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं - एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार बचतमा ब्याज घटेको छ । बैंकले मुद्दती खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको छ भने बचतको मात्रै ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकका अनुसार हाल ४३ प्रहारका बचत खाता सन्चालमा रहेका छन् । बैंकको बचतको ब्याज सबैभन्दा बढी ५.५ प्रतिशत र सबैभन्दा कम ३.५ प्रतिशत ब्याज रहेको छ ।