कभर स्टोरी भिडियो राजनीति

भ्रष्टाचार प्रकरणमा स्वास्थ्य मन्त्रीले दिए यस्तो प्रस्टिकरण (भिडियोसहित)

भ्रष्टाचार प्रकरणमा स्वास्थ्य मन्त्रीले दिए यस्तो प्रस्टिकरण (भिडियोसहित)

स्वास्थ्य मन्त्रालयले एक जना व्यापारीमार्फत खरीद गरेका स्वास्थ्थ सामाग्रीहरुमा बजार मूल्यभन्दा बढी मूल्य हालेको भनेर चाौतर्फी टिकाटिप्पणीहरु भईरहेका छन् । त्यस्तै, केही पहिले स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि दुव्र्यवहार भएको आरोप लगाइएको थियो । कोरोनविरुद्ध लड्ने स्वास्थ मन्त्रालयको व्यवस्थापन बारे पनि प्रश्नहरु उठेका छन् ।

सरकारले कोरोनाको प्रकोप रोक्न अथक प्रयास गरिरहदाँ पनि यसरी प्रश्नहरु उठ्नु षडयन्त्र पनि हुन सक्ने एकथरीको भनाई छ । एउटा सत्य के चाँही हो भने नेपाल कोरोना संक्रमणको प्रकोपबाट तुलनात्मक रुपमा निकै नै सुरक्षित छ । 

आखिर सत्य के हो ? यसबारे बुझ्न नेपााल आजको टिमले बुधबार बिहानै स्वास्थ्य मन्त्रालयमा पुगी स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कार्यकक्ष मै पुगेर उहाँसँग कुराकानी गरेको छ । उहाँसँगको पुरा कुराकानी सुन्न नेपाल आजको यूटुब च्यानलमा जानुहोस् ।

स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाल