समाचार समाज

भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह (सूचनासहित)

भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह (सूचनासहित)

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेला, उत्सव, सम्मेलन जस्ता भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर अर्को निर्णय नभएसम्म यस्ता कार्यक्रम नगर्न प्रशासनले अनुराेध गरेकाे जानकारी दिए । 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौं कोरोना भाइरस