विदेश

कोरोना भाइरस संक्रमितलाई गोली ठोक्न किम जोङको आदेश

कोरोना भाइरस संक्रमितलाई गोली ठोक्न किम जोङको आदेश

उत्तर कोरिया। उत्तर कोरियाका शासक किम जोङले कोरोना संक्रमितलाई मृत्युदण्ड दिन आदेश दिएका छन । 

उनले आफ्नो देशमा पहिलोपटक फेला परेका कोरोना भाइरसबाट संक्रमित नागरिकलाई गोली हान्ने आदेश दिएका हुन् । 

इन्टरनेसनल बिजनेस टाइम्सका अनुसार उत्तर कोरियामा यदि कोरोना भाइरसको संक्रमित बिरामी भेटिएमा अन्य मानिसहरुमा पनि संक्रमण फैलिन सक्ने भएकाले किमले यस्तो आदेश दिएका हुन् ।   

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभरका ३ हजार बढीको मृत्यु भईसकेको छ ।  कोरोनाका कारण चीनसहित देशभरको अर्थव्यवस्था नराम्रोसँग प्रभाव परेको छ । 

 

कोरोना भाइरस संक्रमित मृत्युदण्ड