समाचार स्वास्थ्य

नेपालमा कोरनाको पाँचौं संक्रमित भेटिए

नेपालमा कोरनाको पाँचौं संक्रमित भेटिए

नेपालमा अर्को एकजनामा कोरोना संक्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी १९ वर्षकी युवतीलाई कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकासराज देबकोटाले जानकारी दिए ।

उनको अवस्था अहिले सामान्य भएको उनले बताए ।