समाचार विदेश

मोदीको ‘क्याबिनेट’

मोदीको ‘क्याबिनेट’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान आफनो निवासमा राखेको मन्त्रिपरिषद् बैठक हो यो । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि उनले निवासमै छलफल गरेका हुन् । एक आपसमा संक्रमण नहोस भनेर निश्चित दुरी मिलाएर मन्त्रीहरु बसेका छन् । भारत तीन हप्ताका लागि पूर्ण लकडाउनमा छ ।

भारतमा हालसम्म १० जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी संक्रमित छन् ।