स्वास्थ्य

कोरोनाको आशंकामा उपचारत बिरामी टेकु अस्पतालबाट भागे

कोरोनाको आशंकामा उपचारत बिरामी टेकु अस्पतालबाट भागे

काठमाडौँ। कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा उपचाररत एक बिरामी भागेका छन् ।

उनि शुक्रबार अस्पताललाई जानकारी नै नदिइ अस्पतालबाट बाहिरिएका हुन् ।

अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने जानकारी छ ।

बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ ।