विचित्र विश्व

श्रीमती छलेर प्रेमिका भेट्न जाँदा कोरोना भाइरस

श्रीमती छलेर प्रेमिका भेट्न जाँदा कोरोना भाइरस

लण्डन। पत्नीलाई झुक्याएर प्रेमिका भेट्न जाँदा बेलायतमा एक युवक कोरोना भाइरसबाट संक्रमित भएका छन। प्रेमिकाबाटै उनलाई कोरोना सरेको आशंका गरिएको छ। 

केहि साता अघि श्रीमतीलाई बिजनेस मिटिङका लागि भन्दै उनि ब्रिटेन पुगेका थिए तर, उनि उतैबाट मिटिंग छलेर प्रेमिका भेट्न इटाली पुगेका थिए। 

प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति संक्रमित प्रेमिकाबाटै संक्रमित बनेका हुन् । संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे।

३० वर्षीय ती युवकलाई आइसोलेसनमै राखिएको छ भने उनकी पत्नी पनि अहिले आइसोलेसनमा छिन। 

कोरोना संक्रमित