मनोरञ्जन

वर्षालाई खाँचो 'भिटामिन यू' को

वर्षालाई खाँचो 'भिटामिन यू' को

काठमाडौँ। अभिनेत्री वर्षा सिवाकोटीले कामबाट फुर्सद पाएकी छिन। कोरोनाका कारण चलचित्र परदेशी २ को छायांकन स्थगित भएकाले उनि फुर्सदिलो बनेकी हुन्। 

व्यस्त भएको बेलामा पनि अक्सर सामाजिक संजालमा सक्रिय रहि रहने वर्षाले पोस्ट गरेका तस्बिरहरुले सामाजिक संजाल गर्मागरम बनाउने गरेको छ।  

केहि महिना अघि मात्र बिकिनीमा तस्बिर शेयर गरेर उनले चर्चा बटुलेकी थिइन। त्यस्तै हालै मात्र बर्षाले इन्स्टाग्राममा शेयर गरेको केहि तस्बिर सामाजिक संजालमा भाइरल भईरहेको छ। तस्बिरमा बर्षलाई बिन्दास मुडमा देखिएको छ। एक तस्बिरमा उनले क्याप्सनमा लेखेकी छिन 'मलाई भिटामिन 'यु'को खाँचो छ। उनले भिटामिन ‘यू’ भनेर आफ्नो मनपरेको मानिसको साथ खोजेकी हुन् या दर्शकको ।

कामको कुरा गर्दा वर्षा अभिनित ज्चालाचित्र लक्का जवान यहि चैत २१ देखि रिलिज हुने तयारीमा थियो तर कोरोनाको कारण यो चलचित्रको प्रदर्शन मिति सरेको छ।  

 

#वर्षा सिवाकोटी