मनोरञ्जन

अभिनेत्री सोनम कपुर सेल्फ आइसोलेसन

अभिनेत्री सोनम कपुर सेल्फ आइसोलेसन

एजेन्सी। बलिउड अभिनेत्री सोनम कपुर सेल्फ आइसोलेसनमा बसेकी छिन। कोरोनाको त्रासले लन्डनबाट भारत फर्केकी सोनम सेल्फ आइसोलेसनमा बसेकी हुन्। 

दिल्ली एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन् । उनी आफ्नै घरमा बसी रहने भिडभाडमा नजाने बताएकी छिन् ।

सोनम कपूर