मनोरञ्जन

स्विमिङ पुलमा पानीसँग खेल्दै देखिईन काजल (फोटोफिचर)

स्विमिङ पुलमा पानीसँग खेल्दै देखिईन काजल (फोटोफिचर)

एजेन्सी । बलिउडकी सिङ्घम गर्ल काजल अग्रवाल समयसमयमा तस्बिरका चर्चामा आउने गर्छिन ।

साउथ चलचित्रबाट बलिउड यात्रा तय गरेकी काजललाई कुशल अभिनयका कारण धेरैले रुचाउने समेत गरेका छन । 

अक्सर काजल सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियोहरु शेयर गरेर नै दर्शकको मन जितिरहेकी हुन्छिन ।  

हालै मात्र काजलले शेयर गरेको तस्बिरमा उनलाई स्विमिङ पुलमा पानीको साथमा खेल्दै गरेको देखिएको छ। 

काजलको यो तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अत्याधिक रुचाएका छन। 

तस्बिर शेयर गर्दै काजोलले लेखेकी छिन 'जहाँ छौ सुनामी आउ। 

 

 

 

काजल अग्रवाल