मनोरञ्जन

यस्तो बन्यो 'लप्पन छप्पन २' को झुसे बारुलो (भिडियोसहित)

यस्तो बन्यो 'लप्पन छप्पन २' को झुसे बारुलो (भिडियोसहित)

काठमाडौँ । चलचित्र  'लप्पन छप्पन २' को 'झुसे बारुलो' बोलको गीत सार्वजनिक भएको छ । मिस्टर आरजेको शब्द र संगीत रहेको गीतमा आर्जन पाण्डे, बिध्या तिवारी र मिस्टर आरजेको आवाज रहेको छ । गीतमा नरेश नाथ योगीले कोरियोग्राफी रहेको छ ।  

गीतको भिडियोमा चलचित्रका सम्पूर्ण मुख्य कलाकारहरु फिचर्ड छन । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतका कलाकार फिचर्ड भिडियोमा कविता नेपालीलाइ बोल्ड रुपमा प्रस्तुत गरिएको छ। 

बैशाख १२ देखि रिलिज हुने तयारीमा रहेको चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । 

 

लप्पन छप्पन २ झुसे बारुलो