समाचार राजनीति

बालुवाटारमा यस्ता देखिए प्रधानमन्त्री (फोटोफिचर )

बालुवाटारमा यस्ता देखिए प्रधानमन्त्री (फोटोफिचर )

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफू निकटका नेताहरुसंग छोटो भेट र परामर्श गरेका छन् । 

शिक्षण अस्पताल महाराजगंजबाट डिस्चार्ज भएको दोस्रो दिन उनले पार्टी महासचिव विष्णु पौडेल, आफना राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा लगायतसंग भेट गरेका हुन् । 

प्रधानमन्त्रीसंग भएको भेटका तस्बिर डा. भट्टराईले सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । 


 

ADVERTISEMENT