अर्थ

यस्तो छ, नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ, नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९९पैसा र बिक्रीदर ३२ रुपैया १६ पैसा रहेको छ ।

तालिका बिस्तृतमा हेर्नुहोस

 

#Exchange Rate #